कृष्णमुरारी भण्डारी कृष्णमुरारी भण्डारी
बेतुकको चियापान
विचार
Clock १६ कार्तिक २०८० | ६ मिनेट पाठ
बेतुकको चियापान
निरंकुशकालमा पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा दलका नेता कार्यकर्ताहरूसँग पर्वका नाउँमा भेट्नका लागि जुराइएको एउटा अवस्था मात्र थियो चियापान ।
Whatsapp
नेकपा नेपाली कांग्रेस (माओवादी) !
विचार
Clock ०२ कार्तिक २०८० | ६ मिनेट पाठ
नेकपा नेपाली कांग्रेस (माओवादी) !
के, कसरी र किन प्रचण्ड कांग्रेस बैठकमा घुसे ? कुन साइनोले उनले सहभागीको हकमा माइन्यूटमा हस्ताक्षर गरे ?
Whatsapp
कांग्रेसमा यस्ता पनि महामन्त्री
विचार
Clock १७ असोज २०८० | ६ मिनेट पाठ
कांग्रेसमा यस्ता पनि महामन्त्री
गगनकुमार थापा भनेको सधैँ चर्चामा आउन जान्ने ‘पपुलिस्ट’ पोको मात्र हो । ऊ कांग्रेसको बन्दागोभी मात्रै हो, जति पत्र खोले पनि ऊ पात नै रहिरहनेछ, गुदी भेटिँदैन ।
Whatsapp
संविधान र अक्कडे माइलाको भैँसी
विचार
Clock ०३ असोज २०८० | ६ मिनेट पाठ
संविधान र अक्कडे माइलाको भैँसी
संविधान जारी भएपछि सबै भन्दा ठूलो दुर्भाग्य नवयुवराज, युवराज्ञीहरूको नवअवतार र जगजगी सुरु भयो। सुन र मानव तस्करी, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने जघन्य अपराधसमेत भए।
Whatsapp
प्रधानमन्त्री राजीनामा देऊ !
विचार
Clock १३ भदौ २०८० | ६ मिनेट पाठ
प्रधानमन्त्री राजीनामा देऊ !
जातीय भड्काउको अभिव्यक्ति दिने देशका कार्यकारी प्रमुखलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार हुँदैन।
Whatsapp
पूर्वराष्ट्रपति, स्टन्टबाजी र मिसन–८४
विचार
Clock ३१ साउन २०८० | ६ मिनेट पाठ
पूर्वराष्ट्रपति, स्टन्टबाजी र मिसन–८४
नेपाली राजनीतिको वर्तमान गाईजात्राको अन्त्य नै मिसन–८४ को लक्ष्य हुनुपर्ने हो तर मिसन–८४ लाई पनि प्रदूषित पार्ने खेल नेपथ्यमा सुरु भैसकेको छ।
Whatsapp
कांग्रेसी बैठकमा ‘कचमले’
विचार
Clock १९ साउन २०८० | ९ मिनेट पाठ
कांग्रेसी बैठकमा ‘कचमले’
कांग्रेस शीर्ष बैठकमा सत्तासुख सबै सुखको मुहान बनेझैँ देखियो। बरु एमालेलाई लडाउन नेतृत्व सफल भएकोमा कांग्रेसजन गौरवान्वित भएको मज्जैसँग झल्कियो।
Whatsapp
खंग्रंगै पार्ने एमालेका चार भूल
विचार
Clock ०३ साउन २०८० | ८ मिनेट पाठ
खंग्रंगै पार्ने एमालेका चार भूल
गिरिजाप्रसाद कोइरालाले एमालेको जाग्दो हैसियतलाई ठेगान लगाउन जनतामा परीक्षण नभएको माओवादीलाई एमालेसरहको बनाएर पस्कँदा पनि आफ्नो हैसियतलाई जनताबीच अक्षुण्ण राखेको पार्टी हो एमाले ।
Whatsapp
उधारो राजनीतिको नगदी सत्ता!
विचार
Clock २० असार २०८० | ९ मिनेट पाठ
उधारो राजनीतिको नगदी सत्ता!
उधारो राजनीतिका चतुर र माहिर खेलाडी प्रचण्डको उधारो राजनीतिका ललिपप समाधान जति ठड्याए पनि एकपछि अर्को ढलिरहेका देखिँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस