रत्न प्रजापति रत्न प्रजापति
सहज प्रवाहका सरल कथा
कला/साहित्य
Clock ०८ माघ २०७८ | ३ मिनेट पाठ
सहज प्रवाहका सरल कथा
‘न्यूरोडका झाँकी’ संग्रहभित्रमा दिनहुँ हामीले देखेका, चिनेका, बोलेका र देखेर पनि नचिनेका पात्र छन्, तिनै पात्रहरूका कथा र व्यथा छन्।
Whatsapp
स्वादिलो ‘पोलेको मकै’
कला/साहित्य
Clock १३ कार्तिक २०७८ | ४ मिनेट पाठ
स्वादिलो ‘पोलेको मकै’
विद्यालय तहका बालबालिकाको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएका कथाहरू रमाइला, रोचक र शिक्षामूलक छन्। यी कथा पढेर विद्यालय तहका सबै बालबालिकाले मनोरञ्जनका साथै व्यवहारोपयोगी शिक्षा पनि हासिल गर्न...
Whatsapp
आशा देखाउनेहरूका नाममा
विचार
Clock ३० भदौ २०७८ | ६ मिनेट पाठ
आशा देखाउनेहरूका नाममा
लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।
Whatsapp
‘ग्रिन टावेल’ भित्रको वर्तमान समाज
कला/साहित्य
Clock ०१ जेष्ठ २०७८ | ५ मिनेट पाठ
‘ग्रिन टावेल’ भित्रको वर्तमान समाज
समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई कथामा अभिव्यक्त गर्ने हो। यस्ता कथाले नै पाठकको हृदयलाई स्पर्श गर्छ। पाठक स्वयंले पनि अनुभूत गर्न सक्ने कथा छन् ‘ग्रिन टावेल’भित्र। सामाजिक यथार्थलाई टपक्क...
Whatsapp
भ्रष्टाचार सहनु पनि अपराध
विचार
Clock १५ वैशाख २०७८ | ५ मिनेट पाठ
भ्रष्टाचार सहनु पनि अपराध
नेतालाई कर्मचारी र कर्मचारीलाई नेताको साथ र सहयोगले नेपालमा भ्रष्टाचारले संस्थागत रूप लिएको हो जसलाई नियन्त्रण गर्न अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अक्षम भइसकेको छ।
Whatsapp
कसो मारेन त्यो बाडुलीले
अन्य
Clock १० जेष्ठ २०७७ | ११ मिनेट पाठ
कसो मारेन त्यो बाडुलीले
धेरैले बाडुलीको चर्चा गर्छन्, आफ्नाले सम्झिए बाडुली लाग्ने बताउँछन्, तर एकपटक मलाई बाडुलीले धन्नै मारेन ।
Whatsapp
विरोध छाडी विकल्प खोज्ने बेला
विचार
Clock १८ वैशाख २०७७ | १० मिनेट पाठ
विरोध छाडी विकल्प खोज्ने बेला
परिस्थितिजन्य बाध्यतालाई मनन गरेर विकल्पको खोजी गर्नुपर्नेमा सरकारप्रति आक्रोश पोख्न र घुर्की देखाउनकै लागि मात्र आफ्नो मेहनतको फल खेर फाल्नु बुद्धिमानी पक्कै होइन ।
Whatsapp
खोइ सिकाइ संस्कृति ?
विचार
Clock १६ मंसिर २०७६ | १२ मिनेट पाठ
खोइ सिकाइ संस्कृति ?
वर्षभरिको पठनपाठनको मूल्यांकन दुई वा तीन घण्टाको जाँच होइन भनेर विद्यालयको निश्चित तहसम्म जाँच नै नलिने शिक्षण पद्धति पनि विश्वमा सुरु भइसकेको छ।
Whatsapp
बेल विवाह
अन्य
Clock १४ मंसिर २०७६ | २० मिनेट पाठ
बेल विवाह
नेवार समुदायमा भने आदिमकालदेखि नै कन्याको इहि गर्ने चलनले गर्दा बालविवाहको आवश्यकता नरहेको र विवाहपछि श्रीमान्को मृत्यु भइसकेपछि पनि विधुवा हुनुनपर्ने प्रगतिशील संस्कारको विकास भएको पाइन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस