रत्न प्रजापति रत्न प्रजापति
विप्रेषणको बानी
विचार
Clock १४ पौष २०८२ | ६ मिनेट पाठ
विप्रेषणको बानी
नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अन्योल र अस्थिरता, समय समयमा आइपर्ने प्राकृतिक विपद् आदि कारणले अर्थतन्त्र निरन्तर प्रभावित हुँदै आएको छ।
Whatsapp
अव्यवस्थापनले ओझेलमा परेको सम्पदा
धर्म/संस्कृति
Clock २२ कार्तिक २०८२ | ९ मिनेट पाठ
अव्यवस्थापनले ओझेलमा परेको सम्पदा
चाँगुनारायण मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्त्व बोकेको धार्मिक र पुरातात्त्विक सम्पदा हो।
Whatsapp
न्याय-मन्दिरको कथा
कला/साहित्य
Clock ०४ असोज २०८२ | ५ मिनेट पाठ
न्याय-मन्दिरको कथा
जीवनमा अरूलाई जान्ने ज्ञान र आफैंलाई जान्ने आत्मज्ञान दुवै प्राप्त गरेकी शारदा श्रेष्ठ सामान्य नागरिक मात्रै होइनन्, यो देशकी वकिल र न्यायाधीश पनि हुन्।
Whatsapp
चित्लाङको चिज, मार्खुको माछा
कला/साहित्य
Clock २७ वैशाख २०८२ | ९ मिनेट पाठ
चित्लाङको चिज, मार्खुको माछा
चित्लाङ पुग्ने अफरोडमा यात्रा गर्दै गर्दा बाइक उफ्रिँदा र गाडी ढल्किँदा डरले यात्रुको मन सिरिङ्ङ हुन्छ र आङ जिरिङ्ङ हुन्छ।
Whatsapp
व्यवस्था बदल्ने चैते हुरी
विचार
Clock २७ चैत्र २०८१ | ३ मिनेट पाठ
व्यवस्था बदल्ने चैते हुरी
यतिखेर मौसम अलि प्रतिकूल छ। बढ्दो प्रदूषणले गर्दा मान्छे प्रताडित छन्। तर आन्दोलनकारीका लागि मौसम अनुकूल भएझैँ छ।
Whatsapp
रोजगार सम्मेलनले जगाएको आशा
विचार
Clock ३० फागुन २०८१ | ३ मिनेट पाठ
रोजगार सम्मेलनले जगाएको आशा
देशमा रोजगारीको सिर्जना न्यून छ। रोजगारीको खोजीमा पचासौँ लाख नेपाली कामदार विदेश गएका छन्।
Whatsapp
बिदा, बिदा, कति बिदा!
विचार
Clock ०८ फागुन २०८१ | ५ मिनेट पाठ
बिदा, बिदा, कति बिदा!
हुन पनि नेपालमा अलि धेरै नै सरकारी बिदा छन्। धार्मिक तथा सांस्कृतिक पर्व र अन्य विशेष दिवसहरूमा समेत बिदा दिने परम्पराले नेपालमा सरकारी बिदाको संख्या अलि बढी छ।
Whatsapp
नखाएको विष लागेका बेला
विचार
Clock १७ माघ २०८१ | ३ मिनेट पाठ
नखाएको विष लागेका बेला
ऋण गरेर घिउ पिउँदा कालान्तरमा खोले पिउने हैसियत पनि बाँकी नरहेका धेरै गरिब छन्।
Whatsapp
खिना मृत्युको खिन्नता
विचार
Clock २६ पौष २०८१ | ४ मिनेट पाठ
खिना मृत्युको खिन्नता
स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीयस्तरका नेताहरू विकासका ठुल्ठूला गफ हाँक्छन्। ग्रामीण पूर्वाधार विकासदेखि ठुल्ठूला सहरी योजनाका बारेमा भाषण दिएर थाक्दैनन् नेता र जनप्रतिनिधिहरू पनि।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस