राजिव खत्री राजिव खत्री
अपर तामाकोशीको परियोजना पीडितहरु आन्दोलनमा  (तस्बिरहरु)
समाज
Clock १८ मंसिर २०८० | १ मिनेट पाठ
अपर तामाकोशीको परियोजना पीडितहरु आन्दोलनमा (तस्बिरहरु)
अपर तामाकोशीको परियोजनाका पीडितहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार उनीहरुले माइतिघरमा प्रदर्शन गरेका हुन्।
Whatsapp
त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित (तस्बिरसहित)
स्वास्थ्य
Clock १८ मंसिर २०८० | १ मिनेट पाठ
त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित (तस्बिरसहित)
मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्।
Whatsapp
गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप (तस्बिरहरु)
समाज
Clock ११ मंसिर २०८० | १ मिनेट पाठ
गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप (तस्बिरहरु)
मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो।
Whatsapp
दुर्गा प्रसाईँका समर्थकहरुद्वारा प्रदर्शन (फोटोफिचर)
फोटो फिचर
Clock ११ मंसिर २०८० | १ मिनेट पाठ
दुर्गा प्रसाईँका समर्थकहरुद्वारा प्रदर्शन (फोटोफिचर)
मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौंको गौशालामा प्रदर्शन गरेका हुन्।
Whatsapp
तीनकुनेमा भेला हुँदै युवा संघ नेपालका प्रदर्शनकारी (तस्बिरहरु)
समाज
Clock ०७ मंसिर २०८० | २ मिनेट पाठ
तीनकुनेमा भेला हुँदै युवा संघ नेपालका प्रदर्शनकारी (तस्बिरहरु)
नेकपा एमालेनिकट युवा संघ नेपाल समूहका प्रदर्शनकारी सडकमा उत्रिन थालेका छन्। युवा संघले काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्दै छ। तीनकुने क्षेत्रमा रातो टोपी लगाएर जम्मा हुनेको सङ्ख्या बढ्दै गएको देखिन्छ...
Whatsapp
टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
समाज
Clock ०४ मंसिर २०८० | १ मिनेट पाठ
टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
सोमबार माइतीघर मण्डलामा सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध र्‍याली निकालिएको हो।
Whatsapp
गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरु)
राजनीति
Clock ०३ मंसिर २०८० | १ मिनेट पाठ
गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरु)
राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।
Whatsapp
काठमाडौंमा छठको तयारी (तस्बिरहरु)
समाज
Clock ०२ मंसिर २०८० | १ मिनेट पाठ
काठमाडौंमा छठको तयारी (तस्बिरहरु)
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ। तराइमा मात्र नभई काठमाडौँ उपत्यकाका नदी किनार र पोखरीमा छठ पर्वको तयारी गरिएको हो।
Whatsapp
बजारमा तिहारको रमझम (तस्बिरहरु)
समाज
Clock २५ कार्तिक २०८० | १ मिनेट पाठ
बजारमा तिहारको रमझम (तस्बिरहरु)
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएसँगै त्यसको चाप बजारमा देखिन थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस