माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
नेपालका तालतलैया, नदी किनार र जलाधार क्षेत्रमा हिउँदभरि बसेका स्थलांतरकारी हाँसहरू अब आफ्नै जन्मथलो फर्किन थालेका छन्। कार्तिक–मंसिरतिर जाडो छल्न आएका ठूला जलेवा र खड्खडे हाँसहरू अहिले समूहमा भेला भएर...