गाउँपालिकाका पाँच जना वडा सचिवहरुलाई काठमाण्डौबाट आएको हेलिकप्टरले धादिङबेसीबाट सेर्तुङस्थित गाउँपालिका कार्यालय पुर्याएको हो। पालिकामा रहेको ६ वटा वडा ५ जना सचिवले सम्हाल्दै आएका छन्।
पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र...
गजुरी गाउँपालिका वडा नं १ की साम्भवी थापा आर्दश बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन्। कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेसँगै विद्यालयको पठनपाठन पनि पूर्ण रुपमा बन्द भएपछि पढाई...
घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ।
धादिङबेसीको आइसोलेनमा उपचारपछि चार दिन अघि डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहेका छन्। सामान्य स्वास्थ्य समस्या आउदाँ स्वास्थ्य संस्था जान हिचकिचाउँदा स्वास्थ्य अवस्था जटिल बन्ने भएकाले समयमै उपचार गर...
चितवन प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। वन पैदावर चोरी निकासी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।