सरिता श्रेष्ठ सरिता श्रेष्ठ
करेन्ट लागेर धादिङमा दुईजनाको मृत्यु
समाज
Clock १४ भदौ २०७८ | १ मिनेट पाठ
करेन्ट लागेर धादिङमा दुईजनाको मृत्यु
धादिङको गजुरी गाउँपालिका ५ गलौधीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
Whatsapp
धादिङमा ट्रक दुर्घटनाः ३५ जना घाइते, आठ गम्भीर
समाज
Clock १४ भदौ २०७८ | १ मिनेट पाठ
धादिङमा ट्रक दुर्घटनाः ३५ जना घाइते, आठ गम्भीर
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा आईचर ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
Whatsapp
पहिरोले नौबिसे – नागढुङ्गा सडक पुनः अवरुद्ध
समाज
Clock १४ भदौ २०७८ | १ मिनेट पाठ
पहिरोले नौबिसे – नागढुङ्गा सडक पुनः अवरुद्ध
साधुरो, उकालो र मोड धेरै भएका कारण अन्य समयमा पनि सो क्षेत्रमा सवारी साधनको चाप बढी हुने गरेको छ।
Whatsapp
मुद्दा दर्ता संख्यामा वृद्धि
समाज
Clock ०८ भदौ २०७८ | २ मिनेट पाठ
मुद्दा दर्ता संख्यामा वृद्धि
कार्यालयमा आर्थिक वर्ष ०७५/७६ मा ४ सय ३७, ०७६/७७ मा ४ सय ५७ र ०७७/७८ मा ४ सय ९० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले बताए।
Whatsapp
पहिरोको चपेटामा राजमार्ग
समाज
Clock ०७ भदौ २०७८ | ५ मिनेट पाठ
पहिरोको चपेटामा राजमार्ग
सडक डिभिजन भरतपुरको तथ्याङ्क अनुसार पृथ्वी राजमार्गसँग जोडिएर मात्रै ८३ वटा शाखा सडक खनिएका छन्। नारायणगढ सडकमा १२ ओटा शाखा सडक छन्।
Whatsapp
धादिङ क्रिकेट संघको अध्यक्षमा कँडेल
खेल
Clock ०७ भदौ २०७८ | १ मिनेट पाठ
धादिङ क्रिकेट संघको अध्यक्षमा कँडेल
धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ। धादिङबेसीमा आइतबार एक कार्यक्रमको आयोजनामा दीपेश कँडेल अध्यक्ष रहने गरी १५ सदस्यीय समिति गठन गरिएको हो।
Whatsapp
धादिङ जिल्ला क्रिकेट संघको अध्यक्षमा कंडेल
खेल
Clock ०६ भदौ २०७८ | १ मिनेट पाठ
धादिङ जिल्ला क्रिकेट संघको अध्यक्षमा कंडेल
नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।
Whatsapp
धादिङमा पाँच विधामा फोटो प्रतियोगिता हुने
समाज
Clock ०३ भदौ २०७८ | १ मिनेट पाठ
धादिङमा पाँच विधामा फोटो प्रतियोगिता हुने
धादिङमा आगामी असोज ११ गते विश्व पर्यटन दिवसको दिन फोटो प्रतियोगिता आयोजना हुने भएको छ।
Whatsapp
धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु
समाज
Clock ०२ भदौ २०७८ | १ मिनेट पाठ
धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस