धादिङमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर...
धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ । नीलकण्ठ नगरपालिकाले ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो हो ।
अग्रपंक्तिमा खटिने पत्रकारहरु नै संक्रमित हुन थालेपछि धादिङमा पत्रकारका लागि आईसोलेशन कक्षको स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले आफ्नै भवनमा पाँच बेडको आईसोलेशन स्थापना गरेको हो...
आँखु खोला तर्ने क्रममा शनिबार बगाएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव खोला तर्न लागेको भन्दा २ सय मिटर तल बगरमा भेटिएको प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा धादिङमा थप ५ जनाको मृत्यु भएको छ। जिल्लाको निलकण्ठ नगरपालिकामा दुई जना, धुनिबेसी नगरपालिकामा दुई जना र सिद्धलेक गाउँपालिकामा एक जना गरि पाँच जनाको मत्यु भएको छ।
बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरजिनल हतियार प्रयोग गर्दै आइरहेकोमा अ...