चरण प्रसाईं चरण प्रसाईं
७७ औं विश्व मानव अधिकार 
दिवस: राज्यले सुन्नुपर्छ
विचार
Clock २४ मंसिर २०८२ | ६ मिनेट पाठ
७७ औं विश्व मानव अधिकार दिवस: राज्यले सुन्नुपर्छ
भदौ २३ र २४ को जेनजी आन्दोलन अति कमजोर सुशासन, दण्डहीनता र मानव अधिकारको लज्जास्पद अवमूल्यनको नतिजा हो।
Whatsapp
जवाफदेहिताको जग
विचार
Clock १२ मंसिर २०८२ | ६ मिनेट पाठ
जवाफदेहिताको जग
शान्ति प्रक्रियाको एक प्रमुख पाटो संक्रमणकालीन न्यायको महत्त्व तथा यसका दूरगामी असर नेताले कहिल्यै आत्मसाथ गरेनन्।
Whatsapp
सुशीलालाई सफलताको साथ
विचार
Clock २७ असोज २०८२ | ६ मिनेट पाठ
सुशीलालाई सफलताको साथ
मुलुक संकटमा छ। राजनीतिक अन्यौल छ। अराजकताको हद नाघेको छ। जेल तोडर हजारौं कैदी भागेका छन्। अपराधी हौसिएका छन्। सुरक्षा निकायको मनोबल खस्केको छ।
Whatsapp
जेन-जीले पत्याएकी सुशीला
विचार
Clock ३० भदौ २०८२ | ६ मिनेट पाठ
जेन-जीले पत्याएकी सुशीला
केही दिनको राजनीतिक सकस एवं अन्योल माझ भदौ २७ गते देशले अन्तरिम नागरिक सरकार पाएको छ।
Whatsapp
‘सत्य आयोग’ को कस्तो सत्यता?
विचार
Clock ०२ भदौ २०८२ | ६ मिनेट पाठ
‘सत्य आयोग’ को कस्तो सत्यता?
संक्रमणकालीन न्यायका संयन्त्रहरू -सत्य र बेपत्ता सम्बन्धी छानबिन आयोगमाथि ‘रायमाझी आयोग’को भन्दा कम चुनौती छैनन्।
Whatsapp
विद्याको सक्रियता गणतन्त्रमा खतरा?
विचार
Clock १५ साउन २०८२ | ६ मिनेट पाठ
विद्याको सक्रियता गणतन्त्रमा खतरा?
राष्ट्रको पनि एक जीवन हुन्छ। यसमा परिवर्तनका चरण हुन्छन्। नेपालको राजनीतिक जीवनमा पनि उतारचढाव आएका छन्।
Whatsapp
राष्ट्रिय लज्जा बन्दै गौरव आयोजना
विचार
Clock ०७ साउन २०८२ | ६ मिनेट पाठ
राष्ट्रिय लज्जा बन्दै गौरव आयोजना
‘सङ्क्रमणकालीन न्याय’ नेपालको राष्ट्रिय गौरवको आयोजना हो। मुलुकलाई दिगो शान्तिमा रूपान्तरण गर्ने एक प्रमुख कडी हो यो। नेपाल मात्र होइन, यो विश्वको चासोको विषय पनि हो।
Whatsapp
पत्रकार तर्साउन ‘दिलभूषणास्त्र’
विचार
Clock ०४ असार २०८२ | ६ मिनेट पाठ
पत्रकार तर्साउन ‘दिलभूषणास्त्र’
पत्रकार दिलभूषण पाठक यतिबेला चर्चामा छन्। २०८२ जेठ २७ गते उनीविरुद्ध ‘विद्युतीय कारोवार ऐन’ अन्तर्गत ‘गिरफ्तारी पूर्जी जारी’ भएको समाचारले चासो बढाएको हो।
Whatsapp
संक्रमणकालीन न्याय: समितिमै समस्या
विचार
Clock २१ वैशाख २०८२ | ६ मिनेट पाठ
संक्रमणकालीन न्याय: समितिमै समस्या
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य एवं बेपत्तासम्बन्धी आयोग गठन गर्न बनेको सिफारिस समितिले यतिबेला विश्वसनीयता गुमाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस