एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुन...
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय द...
‘निषेधाज्ञा हुनेबित्तिकै हाम्रो फसल ‘घुइँयाको घाउ’मा पनि बिक्न छोड्यो,’ उनले भने। तरकारी बेच्दा उत्पादन लागत पनि नपाइने गरेको उनले सुनाए। ‘तरकारी फलाउँदासम्म परेको लागत पनि नउठ्ने भयो,’ उनले भने।
घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएका मजदुरहरू कोरोना कहरले लामो समय जागिर नपाउँदा यसपालि रित्तै झोला भिरेर पुनः स्वदेशै फर्केका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा बढेको संक्रमण दर पछिल्लो एक साता यता भने घटेको छ । सोमबार मात्रै सुदूरपश्चिममा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा खोलिएका साना पसललाई प्रहरीले बन्द गराउँदै आए पनि सोही ठाउँमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा भने प्रहरीले आँखा चिम्लने गरेको छ।
व्यापक रुपमा फैलिरहेको नयाँ भेरियन्टसहितकाे काेराेना संक्रमण रोकथाम र नियन्त्रण गर्न कैलाली जिल्ला प्रशासनको निषेधाज्ञा जारी छ। कडा प्रावधानसहित लागु गरिएको निषेधाज्ञाका कारण अहिले धनगढी बजा...
निषेधाज्ञाले ग्रामीण भेगसम्म मूल तथा उन्नत जातको धानको बिउ आउन नसक्दा किसानले भात खानका लागि घरमै भण्डारण गरिएको धानलाई बिउका रूपमा ब्याडमा छर्न थालेका छन्।
वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन...