धनगढी उपमहानगरपालिका–२ को लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिर जाने ६ सय ९ मिटर कालोपत्रे सडक निर्माण भएको ६ महिनामै भत्किएको छ। उपमहानगरपालिकाको ९७ लाख ३१ हजार ८ सय ६९ रूपैयाँको लागतमा अन्जु निर्माण...
भारतमा निषेधाज्ञाका कारण दुई महिनाअघि स्वदेश फिरेका नेपाली पुनः भारत फर्केका छन् । स्वदेशमा रोजगारी नभएको भन्दै गौरीफन्टा र बनबासा नाकाबाट दैनिक हजारौं नेपाली भारत फर्कन थालेका हुन्।
रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा दफ २ को (ङ) मा १८ वर्षदेखि ५९ वर्ष उमेरकालाई मात्रै काममा लगाउन पाइने उल्लेख गरिएको भए पनि जाली गाउँमा असारे बजेट सकाउन बालबालिका प्रयोग भएको छ।
कैलालीलाई २०७५ वैशाख ३० गतेका दिन खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो। जिल्लाकै सदरमुकाम मात्रै नभएर धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक हव पनि हो।
कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टारेझै निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ।
सुदूरपश्चिम प्रदेशमा १ लाख ८५ हजार ८ सय ४७ हेक्टर जमिनमध्ये रोपाइँ हुँदै आएकोमा करिब ५० प्रतिशत जमिनमा रोपाइँ भइसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जानकारी दिएको छ।
वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्...