अहिले उनीहरुले चारवटा ब्याट्री जोडेर गाडी चलाएका छन्। त्यसमा अझ बढी व्याट्री जडान गर्न सकिने उनीहरु बताउँछन्। अहिलेकै अवस्थामा यो गाडीले ७० किलोमिटरको यात्रा तय गर्न सक्ने उनीहरुको भनाइ छ।
प्रतियोगितामा वनदेवीका दिपेन्द्र मलासी सर्वोकृष्ट खेलाडी बने। उनले नगद २० हजारसहित ट्रफी पाए। वनदेवीका धनराज थापा उत्कृष्ट रक्षक, आकाश बुढा क्षेत्री उत्कृष्ट गोलरक्षक, योगेन्द्र खड्का उदयमान खेलाडी र...
यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो।
२०७३ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको छैटौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।
धनगढीमा पुस ३ गतेदेखि जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणापत्र स्वीकृत गरेको हो।
एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे। सुदूरपश्चिमका लागि कप्तान ऋतु कनौजियाले तीन तथा दीपा जोरा र कविता जोशीले समान दुई विकेट...