नाम नबताउने शर्तमा एक उपभोक्ता समितिका अध्यक्षले भने,‘हामीलाई सहयोग गर्न पत्र पठाएका थिए, थोरै रकम दिन खोज्दा तोकेरै दुई लाखमाथि दिन भनेर दबाब दिए। तोकेका चन्दा नदिएमा कारबाही गरिने भनेपछि हामीले बाध्...
धनगढीमा शुक्रबार आयोजित प्रदेशसभा स्थापना दिवसमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तोकेको राजधानीस्थल तेघरी जंगलको जग्गा संघीय सरकारले नदिएको भन्दै आक्रोश पोखेका हुन्।
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानु दिन बढ्न थालेको छ। सुदूरपश्चिममा बिहीबार एकै दिन मात्रै ५ सय ३४ जना नयाँ संक्रमित फेला परेका छन्।
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानु दिन बढ्न थालेको छ। सुदूरपश्चिममा बिहीबार एकै दिन ५ सय ३४ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ फेल...
पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।
सुदूरपश्चिमका चेलीबेटीले मनाउने उत्तरायणी पर्व। यही उत्तरायणी पर्व सुदूर पहाडका चेलीबेटीले धुमधामसँग मनाइरहेका छन्। सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले हरेक वर्ष माघ ३ गतेका दिन सुदूरका चेली...
विवाह गरी पठाइएकी चेली र माइतीको सम्बन्ध प्रगाढ बनाइराख्न पनि त्यारमाणो दिने प्रचलन पहिलेदेखि चलिआएको हो।
डोटेली भाषाविद् डा. टिएन जोशी भन्छन्, ‘डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा माघलाई चेली तिह...
‘अहिलेसम्म त थारू गाउँमा चहलपहल बढिसक्थ्यो,’ उनले भने,‘यसपालि भने कोरोनाको नयाँ भेरियन्ट आएको हल्ला सुन्ने वित्तिकै माघी मनाउने कि नमनाउने भन्ने अलमलमा छौँ।’