धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा अत्तरियाको एभरेष्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्।
२०४६ ताका देशमा आएको परिवर्तनपछि २०४८ सालतिर लमौते गाउँका पदमराज जोशीले घोलडासमा कांग्रेसका संस्थापक वीपी कोइरालाको मूर्ति राखेपछि घोलडासबाट नाम परिवर्तन भयो ‘वीपीनगर’।
धनगढीमा सोमबारदेखि सुरु भएको अन्डर–१९ विद्यालय स्तरीय धनगढी मेयर लिटर फ्लावर प्रिमियर लिग टि–ट्वान्टी प्रतियोगिताको छैठौं संस्करणको सुरुवात खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गरेको छ।
सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्।
धिक चिसोले तराईमा मात्र होइन, पहाडी क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ। चिसो बढेपछि सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वाटर कैलालीले धनगढी बजारका चोक र चौतारामा आगो बाल्न दाउरा वितरण गरेको छ।
विकास निर्माणलगायतका काम ठेक्कामा दिँदा हुने मिलेमतो र बेथिति हटाउन ई–विडिङ गर्ने व्यवस्था रहेपनि मिलेमतोमा सीमित व्यवसायीले मात्र टेण्डर दर्ता गर्ने प्रवृति अझै हट्न सकेको छैन। निर्माणलगायतका काममा स...