भूमिगतकालमै उनीहरु पार्टीभित्र तीन ‘स’ ले चिनिन थालेका थिए। पार्टी शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएपछि तीन ‘स’ मित्रता झन् घनिभूत हुन थाल्यो। तीन जना सुवोध, सरल र शरदको छोटकारी रुप तीन ‘स’ उपन...
राजनीतिक दल र स्वतन्त्रसहित दुई प्रतिनिधि सभाकामा २८ र चार प्रदेश सभा निर्वाचन क्षेत्रमा ३३ को उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन्। क्षेत्र नं. १ (ख) प्रदेशबाट सरल सहयात्री पौडेलले टिकट पाउँदा क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलाल उम्मेदवार बनेका छन्।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचन नलड्ने घोषणा गरेपछि उनी निर्वाचित हुँदै आएको क्षेत्र सिन्धुपाल्चोक १ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी नेता माधव सापकोटाले टि...
एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।