वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ७० किसिमका सामग्री प्रयोगमा आउने भएका छन्। कोरोना कहरपछि हुन लागेको यो चुनावको सामग्रीमा मास्क र सेनिटाइजर थपिएका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दुई हजार एक सयभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँका १२ स्थानीय तहमा दुई हजार एक सय १४ को उम्मेदवारी प...
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि सिन्धुपाल्चोकमा छिटपुट लफडाबाहेक शान्त र उत्साहपूर्वक प्रतिस्पर्धी राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन्।
गणतान्त्रिक व्यवस्थामा दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनको मनोनयनपत्र (उम्मेदवारी) दर्ताको क्रममा सिन्धुपाल्चोकमा राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्दै उत्साहपूर्वक उम्मेदवारी दिएका छन्।
मनोनयन दर्ताको क्रममा झण्डै एक घण्टा माओवादी–माओवादी नै भिडे। निर्वाचन अधिकृतको कार्यालय रहेको चौतारा साँगाचोकगढी नगपालिका भवनको झ्याल ढोकाका अधिकांश सिसा फुटाइएका छन्। उनीहरुले भवनमा ढुंगा बर्साएका थ...
आसन्न स्थानीय तह निर्वाचनको मुखमा जिल्लामा दल अदलबदलले तीव्रता पाउने देखिएको छ। आवद्ध दलले उम्मेदवार नबनाउने देखेपछि असन्तुष्टि जनाउँदै अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो।
जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बिहीबार पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुख जानुका पराजुलीलाई राजीनामापत्र बुझाए।