विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)– का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो। संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ।
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।
आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।
डिएनए परीक्षणले सबै रोगको स्रोतबारे जानकारी दिन्छ ठानिँदै आएकामा समान चरित्रका आनुवांशिक पदार्थ भएका व्यक्तिहरूको व्यथाका बीचमा ठूलो विभेद देखिँदा के जिनोम टेस्टिङ पूर्ण छैन त भन्ने प्रश्नको लेखाजोखा...
ऊर्जा उत्पादनमा वरदान बन्न सक्ने आणविक पदार्थको दुरूपयोग भइ विध्वंसात्मक बम बनेझैं जिन थेरापीले मानव समुदायलाई दानव राज्यमा रूपान्तरण गर्दैन भन्ने निश्चित छ र ?