ओखती र चिकित्सा उपकरणले आयुर्विज्ञानलाई नयाँ उचाइमा पुर्यायो। धर्मलाई पनि सँगै लान सक्ने हो भने अहिलेकै चिकित्सकीय अन्वेषणबाट समेत थप उपलब्धि हासिल गर्न सक्ने देखियो ।
रक्सीले कलेजो खराब पार्छ भन्ने आममानिसको बुझाइ देखिन्छ। तर मदिरा ले कलेजोमात्र मात्र होइन, शरीरका प्रत्येक अंगलाई जीर्ण बनाउँछ भन्छन् मेडिकल सिटी ट्रान्सप्लान्ट इन्स्टिच्युट डलास, टेक्सासका कलेजो प्रत...
परिवारका सदस्य अनि जोई/पोइका बीच नसाटिएको परिदृश्य पनि भनिन्छ साथीलाई। संगीसँग गफिँदा मनको पीडा घटेको महसुस हुन्छ, मनमा आनन्द मिल्छ। यस्तो बहुगुणी मित्रताले मानिसको स्वास्थ्यमा के फलिफाप दिन्छ त?
गत महिना अमेरिकाको क्यालिफोर्निया राज्यको बार परीक्षामा नयाँ कीर्तिमान कायम भयो। केवल १७ वर्ष आठ महिनाकी सोफिया पार्क वकिलको परीक्षामा उत्तीर्ण भई राज्यको इतिहासमै सबैभन्दा कलिली वकिल बनिन्।
केही मानिसले जटिल विपत्तिबाट आफूलाई छिटो उकास्छ भने कसैका लागि जीवन असहज बन्छ, परिवार नै तहसनहस हुन्छ । ढिलो/चाँडो सबैलाई पर्ने भएकाले भीमकाय समस्याबाट कसरी छिटो उक्सने त भन्ने प्रश्न आमचासोको विषय हो...
हुर्कने क्रममा मानिसले विभिन्न परिवेश भोग्छ। बढ्ने क्रममा समाजसँग जुध्दा व्यक्ति परिमार्जित हुन्छ, सामाजिक कौशल सिक्छ। समाजमा आफ्नो स्थान उचो बनाउन सक्ने व्यक्तिसफल मानिन्छ। तर समाजले कुन व्यक्तिकति ल...
आधुनिक औषधिमूलोको विकासपछि उमेरका कारण निवृत्तिभरण पाएपछि पनि व्यक्ति लामो समयसम्म बाँचेका छन्। यसरी व्यक्ति दीर्घजीवी हुँदा सरकारी कोषबाट निवृत्तिभरणका लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यताको मारमा विपन...
शायद आउँदो पुस्तालाई स्थान खाली गर्नुपर्ने भएकाले प्रकृतिले अजम्बरी जीवको कल्पना नगरेको होला। थलिएर बस्न नपरोस्, बरु लामो समयसम्म बाँचेर पनि हिँडडुल गर्दागर्दै स्वर्ग जान पाए हुन्थ्यो भन्ने चाहना राख्...