बिमला गुप्ता बिमला गुप्ता
स्थानीयको अवरोधले २ वर्षमा नी बनेन् खानेपानीको ट्यांकी
समाज
Clock ०७ जेष्ठ २०८० | २ मिनेट पाठ
स्थानीयको अवरोधले २ वर्षमा नी बनेन् खानेपानीको ट्यांकी
वीरगंज महानगरपालिका वडा नम्बर १६ मा नेपाल खानेपानीको ट्यांकी निर्माणमा स्थानीयले अवरोध गरेका छन्। स्थानियवासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ।
Whatsapp
सिर्सिया नदी प्रदुषण मुक्तका लागी काठमाडौं सम्मको पदयात्रा सुरू
समाज
Clock ०५ जेष्ठ २०८० | ६ मिनेट पाठ
सिर्सिया नदी प्रदुषण मुक्तका लागी काठमाडौं सम्मको पदयात्रा सुरू
वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउनका लागी विरगजं देखि काठमाडौं सम्मको पदयात्रा सुरू गरिएको छ।
Whatsapp
लागुऔषधको दलदलमा मधेस
समाज
Clock ०४ जेष्ठ २०८० | १० मिनेट पाठ
लागुऔषधको दलदलमा मधेस
गाँजा तान्दातान्दै अन्तिम पप कसले तान्ने विषयमा विवाद भयो र आपसमा धक्कामुक्की हुँदा मंसुर छतबाट लडेर घाइते भएका थिए। उपचारकै क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Whatsapp
नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोहि काम हो: अध्यक्ष नेपाल
राजनीति
Clock ०१ जेष्ठ २०८० | १ मिनेट पाठ
नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोहि काम हो: अध्यक्ष नेपाल
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार प्रकरण मात्र नभइ राष्ट्रद्रोहि काम भएको बताएका छन्।
Whatsapp
'नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे'
स्वास्थ्य
Clock २९ वैशाख २०८० | ४ मिनेट पाठ
'नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे'
विगत ३७ वर्ष देखी नर्सिङ्ग पेशाबाट सेवा दिदै आएकि कृष्णा वर्मा आफ्नो अनुभव मिठो मुस्कानका साथ सुनाउँछिन्।
Whatsapp
नारायणी अस्पतालको आईसीयु अझै बन्द
स्वास्थ्य
Clock २८ वैशाख २०८० | २ मिनेट पाठ
नारायणी अस्पतालको आईसीयु अझै बन्द
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गएको आइतबार देखी संचालन गर्न भनिएको २३ बेडको आईसीयु अझै बन्द अवस्थामा छ।
Whatsapp
वीरगन्ज प्रतिबन्धित लागु औषधको ‘ट्रान्जिट पोइन्ट’
समाज
Clock २८ वैशाख २०८० | ३ मिनेट पाठ
वीरगन्ज प्रतिबन्धित लागु औषधको ‘ट्रान्जिट पोइन्ट’
वीरगन्ज प्रतिबन्धित लागु औषधको ट्रान्जिट हब बन्दै गएको छ। भारतबाट पछिल्लो समय विशेष गरी नेपालमा प्रतिबन्ध लागु औषध भित्रिन थालेको पाइएको छ।
Whatsapp
नगर क्षेत्रभित्रका अव्यवस्थित तारहरू हटाउँदै वीरगन्ज महानगर
समाज
Clock २४ वैशाख २०८० | २ मिनेट पाठ
नगर क्षेत्रभित्रका अव्यवस्थित तारहरू हटाउँदै वीरगन्ज महानगर
वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउन थालेको छ।
Whatsapp
विरगंजबाट हिरा जस्तो देखिने पदार्थसहित २ भारतीय पक्राउ
समाज
Clock २४ वैशाख २०८० | १ मिनेट पाठ
विरगंजबाट हिरा जस्तो देखिने पदार्थसहित २ भारतीय पक्राउ
पर्सा प्रहरीले विरगंजबाट हिरा जस्तो देखिने पदार्थ पक्राउ गरेको छ। प्रहरीले करिब २९ लाखको हिरा जस्तो देखिने पदार्थ सहित दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस