जावलाखेल युथले सिजनको पहिलो उपाधिका रूपमा तेस्रो बागमती गोल्डकप उचालेको छ। पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ फापरबारीमा आइतबार सम्पन्न फाइनलमा संकटा क्लबलाई १–० ले हराउँदै जावलाखेलले ६ लाख रुपैयाँ...
विमला भ्लोन ९ महिने गर्भवती। डाक्टरले यही फागुन मसान्तमा सुत्केरी हुने मिति तोकेका छन्। एउटी छोरीपछि दोस्रो सन्तान जन्माउने समय नजिकिएको छ, तर उनको मुहारमा खुसी छैन।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) षडयन्त्रमुलक राष्ट्रघाती रहेको भन्दै सम्झौताविरुद्ध डटेर लाग्ने बताएका छन्।
पछिल्लो समय गाँजा ओसारपसार रोक्न खोज्दा प्रहरीले गोली प्रहार गर्ने क्रमलाई तीव्रता दिएको छ। चालू आवमै झन्डै आधा दर्जन घटनामा गोली प्रहार गरी गाँजा, सवारीसाधन र संलग्न तस्करलाई प्रहरीले नियन्त्रणमा लिए...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक, सांस्कृतिक सम्पदाले नेपाल धनी भएकाले ती सम्पदाको दिगो सदुपयोग गरी समृद्ध नेपाल निर्माण गर्न सकिने बताएकी छिन्।
प्रदेश ३ को नाम बाग्मती तोकिएको छ भने स्थायी राजधानी हेटौंडा कायम गरिएको छ। प्रदेशसभाको आइतबार हेटौंडामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा बाग्मती नामकरण गरेको हो। स्थायी राजधानीका लागि भने मत बाँडियो।