रसुवाको गोसाइँकुण्ड गाउँपालिका भित्रका विद्यालय असोज १५ गतेदेखि सञ्चालन हुने भएको छ। यसका लागि गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले तयारी गरेका छन्।
बुधबारदेखि सञ्चालनमा आएको रसुवागढी नाका पुनः बन्द भएको छ। आइतबार बिहान रसुवागढी नाका भन्दा केही पर चिनियाँ भूभागमा पहिरो गएपछि नाका बन्द भएको हो। पहिरो गएको क्षेत्रको सडक पूर्ण क्षति भएको छ।
वर्षाको कारण तीन महिनादेखि अवरुद्ध रहेका जिल्लाका ग्रामीण सडकहरू दशैं अघिनै सञ्चालनमा ल्याइने भएको छ। यसवर्ष बाढी र पहिरोले क्षति पुर्याएका ग्रामीण सडकहरू दशैं अगाडि नै सञ्चालनमा ल्याउनका लागि स्थानी...