श्रीहरि पौडेल श्रीहरि पौडेल
डा. केसीको समर्थनमा युवाहरु दमौलीमा बसे अनशन
समाज
Clock ०९ असोज २०७७ | १ मिनेट पाठ
डा. केसीको समर्थनमा युवाहरु दमौलीमा बसे अनशन
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै तनहुँका दुई युवा अनशन बसेका छन्।
Whatsapp
मर्स्याङ्दीमा सवारी खसेको अनुमान, गोताखोरको सहयोगमा खोजी कार्य जारी
समाज
Clock १७ भदौ २०७७ | १ मिनेट पाठ
मर्स्याङ्दीमा सवारी खसेको अनुमान, गोताखोरको सहयोगमा खोजी कार्य जारी
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिकबाट बुधबार बिहान सवारी खसेको अनुमान गरिएको छ।
Whatsapp
तनहुँका स्थानीय तहद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
समाज
Clock ३२ साउन २०७७ | २ मिनेट पाठ
तनहुँका स्थानीय तहद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द
तनहुँका विभिन्न पालिकामा समुदायस्तरमा कोभिड–१९ संक्रमण फैलिएपछि जिल्लाका स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन्।
Whatsapp
व्यासमा एकै परिवारका थप ४ जनामा कोरोना संक्रमण
समाज
Clock ३२ साउन २०७७ | २ मिनेट पाठ
व्यासमा एकै परिवारका थप ४ जनामा कोरोना संक्रमण
तनहुँमा समुदायस्तरमा कोरोना फैलिने क्रम बढेको छ। आइतबार व्यास नगरपालिका–१ रतौलीका चार जनामा कोरोना पुष्टि भएको हो।
Whatsapp
भानुमा जनप्रतिनिधिसहित दुई जनामा कोरोना संक्रमण
समाज
Clock ३१ साउन २०७७ | १ मिनेट पाठ
भानुमा जनप्रतिनिधिसहित दुई जनामा कोरोना संक्रमण
तनहुँको भानुमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पाखरामा गरिएको परीक्षणमा भानु नगरपालिका–२ का ३० वर्षीय र ४ का ६१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
Whatsapp
भानुमा समुदायका २० जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock ३० साउन २०७७ | १ मिनेट पाठ
भानुमा समुदायका २० जनामा कोरोना संक्रमण
तनहुँको भानु नगरपालिका–१ मा एकैपटक २० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
Whatsapp
देवघाटका दुई जनामा कोरोना पोजेटिभ
समाज
Clock २८ साउन २०७७ | २ मिनेट पाठ
देवघाटका दुई जनामा कोरोना पोजेटिभ
तनहुँको देवघाट गाउँपालिकामा समुदायका व्यक्तिलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
Whatsapp
नेट जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
समाज
Clock २१ साउन २०७७ | १ मिनेट पाठ
नेट जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३० वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
Whatsapp
जनै बाट्न सिकेर संस्कृति संरक्षणमा जुटे गुँदीका युवाहरु
समाज
Clock १८ साउन २०७७ | ३ मिनेट पाठ
जनै बाट्न सिकेर संस्कृति संरक्षणमा जुटे गुँदीका युवाहरु
तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् । जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा संस्कृति समेत संकटमा पर्ने चिन्ता छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस