सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न...
विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन...
महिला आधा आकाश होइन, ऊ पूर्ण आकाश हो। कर्मको बाहिरी संसार र भित्री घरेलु संसार सँगसँगै हाँकेर जीवनको सङ्घर्ष अघि बढाउने कर्मशील नारी कसरी आधा हुन सक्छिन्? कसरी आधा आकाश, कसरी आधा धर्ती?