रोल्पाका गाउँहरु यतिबेला त्रसित छन् । घर छेउँमा बनेका अब्यवस्थित क्वारेन्टिनमा बस्ने छिमेकीसंगको सामिप्यता बढ्ने डरमा उनीहरु दिक्क बनेका हुन् । पछिल्ला केहि दिनयता भारतबाट नेपाल भित्रिने क्रम बढेर गाउ...
कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको...
कोरोना भाइरसका कारणले विद्यालय र शहर बन्द भएको सुनेका उनीहरुलाई योभन्दा बढी जानकारी छैन । गाउँको नियमित दिनचर्यासँग अभ्यस्त उनीहरुलाई रोगको त्रासले पनि छोएको छैन् । रेडियो समेतको गतिलो पहुँच नभएका दुर...
उमेरले सात दशक काटेकी सितली कडा घाम, बर्खे झरी र ठिहिरयाउने चिसोमा खाना र नानाका लागि गिट्टी फुटाउन बाध्य छिन् । उनीसँग बिरामी हुँदा उपचार गर्ने ल्याकत छैन भने काम नगर्दा हातमुख जोर्न समस्या पर्छ ।
साना गुजुप्प परेको कच्ची भवनभित्र संचालित जिल्ला कै एक मात्र रोल्पा अस्पताल आज पनि १५ शैयाको छ । कोरोना महामारीले त्रास फैलाई रहदा अस्पतालको भौतिक संरचनामा ब्यवस्थित तयारी गर्न सकस परेको हो ।
नगरपालिकाको ८१ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको १२ लाख, वडा न. ९ र १० मा डब्लुआइआरसिको १५ लाख गरी एक करोड आठ लाख रकम रोजगारीमा खर्चिने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
यतिबेला कोरोना महामारीको त्रासले विश्व आतंकित छ । गाउँ सहर टोल र बस्तीहरु लकडाउनले आत्तिएका छन् । सरकारी पदमा भएका बाहेक अन्य राजनीतिक नेता कार्यकर्ता एकान्तवासमा छन् । नागरिक समाज वा त्यस्तै अन्य नाम...
संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो गृह जिल्ला रोल्पामा विभिन्न स्वास्थ्य सामग्री पठाइएको जानकारी दिइन् । उनले रोल्पाका लागि दुई हजा...
रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । आईतबार राति काठमाडौबाट रोल्पा आएका उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि मृगौला रोगी रहेका २२ वर्षिय उक्त युवक काठमाडौस्थीत टिचिङ...