रोल्पा नगरपालिका वडा न. ४ मा रहेको गुरुङगाउँ होम स्टेलाई मध्यनजर गर्दै बनाइएको गुरुङगाउँ बहुउद्येश्यीय भवन हस्तान्तरण गरिएको छ । भवन डिभिजन कार्यालयले निर्माण गरेको यहाँ ३ वटा भवन, मन्च, पिकनिक पार्क...
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले रोल्पा सदरमुकाममा स्थापना गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ र रोल्पा अस्पतालका लागि ठूलो मात्रामा बिभिन्न स्वास्थ्य सामाग...
मंगलवार रोल्पामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रोल्पाका १ जना पुरुषमा कोरोना संक्रमण भएको बत...
प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेस रोल्पाले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
पाँच दिन अगाडि संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा काम गर्न स्वास्थ्यकर्मी बाहेक अन्य कोहि तयार नभएपछि आईतबार त्यहाँ कार्यरत डा.अनिल केसिले बिज्ञप्ती जारी गर्दै स्वयंसेवक माग गरे ।
शनिबार रोल्पामा १७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणबाट १ महिला सहित १७ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ सहित जिल्लामा संक्रमितको संख्या ३४ पु...
रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो ।
रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा जाच गरिएको परीक्षणमा सुनिलस्मृती ४, ७ र ८ वडामा ७ देखि ४४ वर्ष उमेरका ब्यक्तिहरुमा संक्रमण देखिएको हो ।
केन्द्र र प्रदेश सरकारले पिसिआर परीक्षणमा बेवास्ता गर्न थालेपछि रोल्पाका स्थानीय तहहरुले आफ्नै खर्चमा पिसिआर परीक्षण मेसिन किन्ने तयारी सुरु गरेका छन् ।