रोल्पामा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ३८ पुगेको छ। यसैगरि गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसंगै जिल्लामा कोरोना...
समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्...
जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार अहिलेसम्म ३६ जनाले कोरोना जितेका छन्। स्थानीय प्रशासनले जेठ ५ सम्म घोषणा गरेको निषेधाज्ञा १५ दिन थपेर जेठ २० गतेसम्म पुर्याएको छ।
हुनेखानेलाई आफ्नै समस्या छ भने हुँदाखानेलाई फरक समस्या भए पनि चिन्ताको प्रकार भने एउटै देखिन्छ। यतिबेला आम नागरिकसंगै विद्यार्थीहरु थप मानसिक तनावमा छन्। यो समयमा उनिहरुलाई विश्वास र ढाडसको खाँचो छ।
नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेमबहादुर बुढाको फेसबुक एकाउन्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसंग पैसा मागिएपछि प्रहरीमा उजुरी परेको छ।