रोल्पामा अधिकार सहितको बजेट सक्ने स्थानिय सरकाहरु मानसिक स्वास्थ्यका विषयमा कहिल्यै छलफल समेत गर्ने गर्दैनन्। बिकास भनेको सडक हो भन्ने बुझेका जनप्रतिनिधिहरु स्वास्थ्यका बिषयमा चासो राख्ने गर्दैनन्।
रोल्पा नगरपालिका १ स्थित कृष्ण प्रावि धारापानीमा ढिलो गरि संचालनमा आएको पठनपाठन यतिबेला समस्यामा परेको छ। असोज ८ गते दिउँसो सवा दुई बजे तिर विद्यालयमा आगलागी भएको कारण भने थाहा भएको छैन।
छोरा विदेश भए पनि बुहारी आए पछि घरमा बुढा ससुरा दङ्ग परे। दुर्गम रोल्पा पुगेकी लक्ष्मीको दैनिकि बुहारीका रुपमा सुरु भयो। श्रीमान आउने प्रतिक्षामा रहेकी लक्ष्मीको आईतवार गाउँमै घास काट्न गएकी भिरबाट लड...
गाउँपालिकाको केन्द्र पोवाङदेखि जैमाकशलासम्म गाडीमा ल्याइएका उनलाई त्यहाँबाट स्टेचरमा राखेर सुलिचौर पुर्याइएको हो। अध्यक्षजस्तै धेरै रोल्पाली यतिबेला स्टेचर वा डोकोमा बोकिएर अस्पताल जान विवश छन्।
इतिहासदेखि हालसम्म रोल्पाले बिकासको यात्रा ‘योजना र लक्ष्य बिना’ नै तय गर्ने गरेको आरोप लाग्ने गरेको छ। उहिलेको शक्तिशाली जिल्ला पञ्चायत, गाउँ पञ्चायत अनि त्यस पछिका जिल्ला बिकास समिति, गाउँ बिकास समि...
रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिक...
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्र्तगत सचेतना कार्यक्रम संचालन गरिएको हो।
रोल्पा नगरपालिका ६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा शुक्रबार ३ घण्टा पैदल हिँडेर रोल्पा अस्पताल आईन्। रक्तचापलगायत अन्य शारीरिक समस्याले ग्रसित उनले डाक्टरसँग जचाईन्। डाक्टरले सबै रिपोर्ट हेरेपछि पर्...