‘२५ गते राती १२ बजेपछि सबै सिस्टम बन्द गरिएको छ। जिल्लाहरुले २५ गतेको डे क्लोजसम्म गर्न पाएका छैनन्।’ महालेखा नियन्त्रकको कार्यालयका एक कर्मचारी भन्छन् ‘तर संघको सफ्टवेर भने आजसम्म पनि खुला छ।’
केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न गैरसरकारी संघसंस्थाले अलगअलग विधि र प्रक्रियाबाट बालविवाह न्यूनीकरणका नाममा करोडौं बजेट सके पनि अवस्थामा सुधार भने हुन सकेको छैन। लिखत रूपमै गैरकानुनी मानिए...
माओवादी केन्द्र रोल्पाको पार्टी कार्यालयको नाम फेरेर ‘शहिद प्रतिष्ठान भवन’का नाममा आएको उक्त ९९ लाख रकम कसरी खर्च हुन्छ भन्ने मुल्याङ्कन समेत नगरि प्राबिधिकले २५ दिनको समय सिमा राखेर सम्झौता गरेका छन्...
रोल्पाकी कली (नाम परिवर्तन) २०५९ सालमा माओवादी खोज्दै गाउँ पसेको सरकारी सुरक्षाकर्मीको जालमा परिन्। माओवादीका नाममा उनीमाथि ज्यादती मात्र भएन १७ वर्षीया उनको अस्मितासमेत लुटियो। आधा दर्जन सेनाका जवानल...
असारे विकासको नमुना चोकचोकमा टोलटोलमा देख्न सकिन्छ। स्थानीय तहका सयौं योजना अनि अन्य विकासे कार्यालयका सानाठुला थप दर्जनौं योजनाका कारण जिल्लाजिल्लामा रहेका डोजरले बिसाउन पाएका छैनन् भने कागज र बिल मि...
रोल्पा सदरमुकाम लिवाङबाट बसमा राखेर दाङ लैजादै गरेको १८ बोरा रासायनिक मल प्रहरीले सातदोबाटोमा बरामद गरे पछि बदमासीका बारेमा स्थानीय प्रशासन थप चनाखो बनेको हो। प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा उक्त...
नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले शिक्षाको विकासमा ध्यान दिने गरि योजना ल्याइएको बताए। नगरभित्रका सबै वडामा समान विकास योजना ल्याउन बजेट विनियोजन गरिएको जनाइएको छ।