रोल्पा जिल्ला अदालत रोल्पाबाट लागुऔषध चरेश मुद्दामा मिति २०७६ फाल्गुन २९ गते फैसला भई १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना भई हालसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।
‘एमसीसीका पक्षधरहरुले आफ्ना केही नेतालाई किनेका छन्।’ उनले थपे ‘देशमा महँगी बढेको छ। भ्रष्टाचार संस्थागत भएको छ।’ नागरिकता विधेयकमा भने केही अंश मात्र नमिलेको उनको जिकिर थियो।
चिकित्सकका अनुसार मानसिक समस्या बढ्दै गएपछि आत्महत्या दर पनि बढेको हो। मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढीरहँँदा तीनै तहका सरकारहरुका अंगहरु मौन छन्।...
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमअन्तर्गत रोल्पा शान्ति संवादमा जिल्लाका द्वन्द्वपीडित महिलाले यसरी स्थानीय सरकारसँग आफ्ना गुनासो...
‘केटिको माइती बाहिर जिल्ला हो। हत्या चाहिँ हत्या नै भएको हो। बाँकी कुरा प्रहरीको अनुसन्धानले खुल्ने छ।’ गाउँमा विभत्स हत्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान स...
रोल्पा नगरपालिका ८ जंकोटकी ५२ वर्षीया पुनिकला बिकका पति बेपत्ता भएको २३ वर्ष भयो। पुनिकलाका अनुसार माओवादी नेता वर्षमान पुनको छिमेकी गाउँका नन्दबहादुर बिक वर्षमानसँगै हिँड्थे। पुनिकलाका पति बेपत्ता हु...
रोल्पामा अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवस मनाइएको छ। अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन समेत गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा र नेपाल महिला...