देशैभरका स्थानीय तहका न्यायिक समिति संयोजकलाई न्यायनिरूपण गर्नु फलामको च्युराजस्तै बनेको छ। कानुन र न्यायको सामान्य जानकारीसम्म नभएका कारण बेलाबेलामा उनीहरूलाई आफ्नै जिम्मेवारीले थिच्ने गर्छ।
नयाँ शैक्षिक सत्र सुरु भएको लामो समय पुग्दा पनि दाङका सामाजिक अभियन्ता विमला योगी, कल्पना न्यौपाने, विष्णु गिरीलगायतका महिलालाई बिहानबाट बेलुका अबेरसम्म फोन उठाउन भ्याइनभ्याइ हुन्छ।
सोमवार अर्थ मन्त्री प्रकाश शरण महतले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल’ जस्तै भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले मेरो भनेर अनुभुती गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थाले...
देश परिवर्तनका लागि ज्यान गुमाएका ज्ञात÷अज्ञात सहिद र तिनको बलिदानले प्राप्त गणतन्त्रले जीवन बलिदानी गरेका परिवारलाई पीडा मात्र थपिदिएको छ। उनीहरूका घरमा चुलो जल्न समस्या छ। बच्चा पढाउन र औषधोपचार गर्...
पुथा उत्तरगंगा गाउँपालिका र महिला पुनर्स्थापना केन्द्र ओरेक रुकुमको संयुक्त आयोजनमा अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको अवसरमा महिलाको यौन तथा प्रजनन स्वास्थ्यका सवालमा अन्तरक्रिया कार्यक्रम...
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता गर्दा ६० दिनभित्र टुंग्याउने भनिएका द्वन्द्वकालीन मुद्दा यतिबेला शुल बनेर बसेको छ।
‘सरकारले द्वन्द्वपीडितको तथ्यांक खोज्न सक्दैन भने हामीलाई जिम्मा देओस्। एक महिनामा हामी लिस्ट तयार गर्छौं। दुई तीन वर्ष हिरासतमा बसेर चरम यातना पाउने हामी अनि हाम्रै अस्तित्व लुटिएर व्यवस्था परिवर्तन...