दिनेश सुवेदी दिनेश सुवेदी
सनस्टार कप भलिबल: कर्णाली बाहिरियो, पुलिस र कोशीको शानदार प्रदर्शन
खेल
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
सनस्टार कप भलिबल: कर्णाली बाहिरियो, पुलिस र कोशीको शानदार प्रदर्शन
रोल्पा सदरमुकाम लिवाङको टुँडिखेलमा शनिबारदेखि सुरू भएको सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन्।
Whatsapp
माओवादी: सहर पसे, रहर फेरे
राजनीति
Clock ०१ फागुन २०८१ | ५ मिनेट पाठ
माओवादी: सहर पसे, रहर फेरे
तत्कालीन माओवादीले २०५२ फाल्गुन १ गते सशस्त्र द्वन्द्वको बिउ रोपेको रोल्पाको होलेरी र सिंगो रोल्पा आज पनि उस्तै अपेक्षाहरू सँगालेर बसेको छ।
Whatsapp
सङ्घर्षशील व्यक्तिको आत्मकथा ‘बाँचिरहेको एउटा जिन्दगी’!
कला/साहित्य
Clock २० माघ २०८१ | २ मिनेट पाठ
सङ्घर्षशील व्यक्तिको आत्मकथा ‘बाँचिरहेको एउटा जिन्दगी’!
रोल्पाका वरिष्ठ साहित्यकार तथा अब्बल शिक्षक डिबि टुहुरोको आत्मकथा लोकार्पण भएको छ ।
Whatsapp
‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान
समाज
Clock १६ माघ २०८१ | २ मिनेट पाठ
‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान
गत स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन्।
Whatsapp
‘महिला नै पहिला !’ भन्दै रोल्पा रुकुममा अनुपम अभियान सुरु
समाज
Clock २३ मंसिर २०८१ | २ मिनेट पाठ
‘महिला नै पहिला !’ भन्दै रोल्पा रुकुममा अनुपम अभियान सुरु
रोल्पा जिल्लास्थित जिल्ला समन्वय समितिको सभा हलमा जिल्लाका सबै १० स्थानीय तहका उपप्रमुख सँग ‘अनुपम अभियान’का बारेमा छलफल सम्पन्न भएको छ।
Whatsapp
रोल्पामा न्यायिक समितिको सम्मेलन
राजनीति
Clock २३ मंसिर २०८१ | १ मिनेट पाठ
रोल्पामा न्यायिक समितिको सम्मेलन
सम्मेलनमा सहभागी न्यायिक समितिका संयोजकहरुले आफ्नो प्रगती प्रतिवेदन सुनाएका थिए । उनीहरुले स्थानीय तहमा गठन गरिएका न्यायिक समितिको प्रभावकारिता, जिम्मेवारी र समस्या चुनौतीका बारेमा अनुभव व्यक्त गरेका...
Whatsapp
उपनिर्वाचन: रोल्पामा कांग्रेस विजयी, माओवादी तेस्रो
राजनीति
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
उपनिर्वाचन: रोल्पामा कांग्रेस विजयी, माओवादी तेस्रो
रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भुपमणि पुनमगर विजयी भएका छन्।
Whatsapp
रोल्पामा अहिलेसम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुने
खेल
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
रोल्पामा अहिलेसम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुने
‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मूल नारासहित जिल्लामा ९ लाख बढी राशीसहितको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
Whatsapp
निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु
समाज
Clock १६ मंसिर २०८१ | १ मिनेट पाठ
निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु
पर्खाल भत्कदाँ सात जना काम गरिरहेका थिए। बाँकी दुई जनाले भने भागेर ज्यान बचाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस