मुकेश भट्टराई सिनियर अहेबको रूपमा शिवपुरी गाउँपालिका–५ स्थित महाकाली स्वास्थ्य चौकीमा कार्यरत छन्। तर भट्टराईले स्वास्थ्य चौकीमा हुने गतिविधिमा समय दिनुका साथै स्थानीय पञ्जाधिकारीको कामसमेत गर्दै आइरह...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वर्गीय पोष्टबहादुर बोगटीको अभाव सिंगो पार्टीलाईभन्दा बढी आफ्नो व्यक्तिगत जीवनमा खड्किएको बताएका छन्।
माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटका विभिन्न पाँच स्थानमा गोरु जुधाइ मेला आयोजना गरिएको छ। जिल्लाको तारूका, बेत्रावती, सातविसे, पञ्चकन्या र कट्टिछाँपमा गोरु जुधाइ मेलाको आयोजना गरिएको छ।
गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ।
विदुर नगरपालिका–६ स्थित मुलथलामा मिनीट्रक दुर्घटना हुँदा आइतबार दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुन्थला चैनपुर सडक खण्डमा काम गर्ने कामदार रहेका छन्।
२०७२ सालको भूकम्पअघि नुवाकोटको लिखु गाउँपालिका–३ नागीगढीका स्थानीयले कुवाको पानी प्रयोग गर्दै आएका थिए। त्यही कुवाको पानीबाट उनीहरूले घरगोठ धानेका थिए।