अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १५ हजार ८ सय २६ मत प्राप्त गरी विदुर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। श्रेष्ठको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का सञ्जु पण्डितले १२ हजार १ सय ५४ मत प्राप्त...
नुवाकोटको ५ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिका रहेको छ।
नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सञ्जु प्याकुरेल विजयी भएका हु...
विदुर नगरपालिकाको मुहार परिवर्तनका लागि गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरिदिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मतदाता समक्ष आग्रह गरेका छन्।