शोभा ज्ञवाली शोभा ज्ञवाली
उत्सर्ग
कला/साहित्य
Clock २५ असोज २०८२ | ७ मिनेट पाठ
उत्सर्ग
मेरा नानीहरू मेरो धैर्यले अहिले बिहानी घामजस्तै मुस्कुराइरहेका छन्। म बिहानी घाम हेर्दै खुसी पोख्छु - पृथ्वी त्यसै पृथ्वी भएको होइन रहेछ। आमा भएर आमाकै डोबमा बाँच्नुमा छुट्टै आनन्द मिल्ने रहेछ।
Whatsapp
आशा र आक्रोशको एउटै कथा
विचार
Clock २१ असोज २०८२ | ५ मिनेट पाठ
आशा र आक्रोशको एउटै कथा
जलवायु परिवर्तनदेखि सुशासन हुँदै शून्य भ्रष्टाचारसम्म युवाले आफ्नो आवाज र उद्देश्यलाई जोड्ने पुल बनाएका छन्।
Whatsapp
नेपाल उत्थानमा महिला उद्यमशीलता
विचार
Clock १२ साउन २०८२ | ७ मिनेट पाठ
नेपाल उत्थानमा महिला उद्यमशीलता
उद्यम र उद्यमशीलताले निष्क्रिय पुँजी, जनशक्ति र प्राकृतिक स्रोत उपयोगमार्फत रोजगारी सिर्जना गर्छ र निर्यात बढाई राष्ट्रिय आयमा योगदान पुर्‍याउँछ।
Whatsapp
महिला मेलामा उद्यमको उज्यालो
विचार
Clock १३ चैत्र २०८१ | ६ मिनेट पाठ
महिला मेलामा उद्यमको उज्यालो
मेलाका आयोजक सबैको आआफ्नै उद्देश्य हुन्छ। उद्देश्यबिनाको मेला भीड मात्र सावित हुन्छ जसले न कुनै सन्देश पस्कन सक्छ न त कुनै ज्ञानगुनकै कुरा बाँड्ने हैसियत राख्छ।
Whatsapp
महिला उद्यमशीलता विकासमा गतिशीलता
विचार
Clock २७ फागुन २०८१ | ६ मिनेट पाठ
महिला उद्यमशीलता विकासमा गतिशीलता
नेपालमा महिला उद्यमशीलता विकासका लागि नीतिगत तथा प्रक्रियागत झमेला प्रशस्त मात्रामा छन्।
Whatsapp
महिला उद्यमको महिमा
विचार
Clock २४ पौष २०८१ | ७ मिनेट पाठ
महिला उद्यमको महिमा
इतिहासअनुसार औद्योगिक विकासको सुरुवात १८औँ शताब्दीमा ब्रिटेनबाट भएको र त्यसपछि १९औँ शताब्दीको अन्त्यतिर मात्र अमेरिका, पश्चिम युरोप हुँदै चीन, भारत तथा अन्य देशमा भएको पाइन्छ।
Whatsapp
उज्यालो पर्वको समभाव सन्देश
विचार
Clock १४ कार्तिक २०८१ | ६ मिनेट पाठ
उज्यालो पर्वको समभाव सन्देश
चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।
Whatsapp
उद्यमशील महिला सशक्तीकरणको सोपान
विचार
Clock १२ कार्तिक २०८१ | ८ मिनेट पाठ
उद्यमशील महिला सशक्तीकरणको सोपान
महिलामैत्री कानुनको अभाव, महिलालाई उद्यम गर्न हौस्याउने नीतिहरू नबन्नु तथा घरायसी र बाह्य कारणहरूको बन्धनले महिलालाई अझै पनि उद्यमी बन्न बाधा खडा गरिरहेका छन्। त्यसैले पनि उद्यम र महिला एकअर्काका परिच...
Whatsapp
के भन्छन् ‘नागरिक नायक’?
अन्तर्वार्ता
Clock १५ वैशाख २०८१ | ५ मिनेट पाठ
के भन्छन् ‘नागरिक नायक’?
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस