शोभा ज्ञवाली शोभा ज्ञवाली
चुनौतीको चाङमाथि अनन्त अपेक्षा
विचार
Clock ०१ जेष्ठ २०८३ | ५ मिनेट पाठ
चुनौतीको चाङमाथि अनन्त अपेक्षा
कुनै पनि नीति तथा कार्यक्रमले त्यस देश तथा जनताको विकासको बाटो खोलेको हुन्छ। त्यही नीतिको सेरोफेरोमा रहेर कुनै पनि देशको आर्थिक, सामाजिक, लैंगिक आदि क्षेत्र अघि बढ्नुपर्ने हुन्छ।
Whatsapp
निर्वाचन हारेको रात
कला/साहित्य
Clock २६ वैशाख २०८३ | ५ मिनेट पाठ
निर्वाचन हारेको रात
दुई दिन भयो, मन ठिक थिएन। केही कुराले मन नरमाइलो लागिरहेको थियो। जीवनरूपी संसारमा दौडँदा दौडँदै, सफलता हासिल गर्दागर्दै एक किसिमको आत्मविश्वास आफूमा बढ्दै गइरहेको हुन्छ।
Whatsapp
सम्भावनाको स्वर्ग
विचार
Clock १८ वैशाख २०८३ | ५ मिनेट पाठ
सम्भावनाको स्वर्ग
नेपालमा अपार प्राकृतिक, सांस्कृतिक र मानवीय सम्भावना हुँदाहुँदै पनि स्पष्ट नीति र प्रभावकारी कार्यान्वयनको अभावले अपेक्षित विकास हुन सकेको छैन।
Whatsapp
विघटित विश्वास
कला/साहित्य
Clock १२ वैशाख २०८३ | ९ मिनेट पाठ
विघटित विश्वास
सबै कुरा थाहा छ बहिनी, यो समाज साह्रै निर्मम छ। आफूलाई माया गर। तिमीले नगरेका गल्तीको सजाय तिमीले आफूलाई दिने होइन। बहिनी, आफूलाई माया गर।
Whatsapp
हाम्राे अठाेट
समाज
Clock ११ वैशाख २०८३ | ३ मिनेट पाठ
हाम्राे अठाेट
नेपाल रिपब्लिक मिडिया आजबाट १८औं वर्षमा प्रवेश गरेको छ। लोकतान्त्रिक गणतन्त्र स्थापनालगत्तै सुरु भएको यो प्रकाशन संस्थाको जीवन आरोह–अवरोहमय छ।
Whatsapp
आशा, उत्तरदायित्व र संकल्प २०८३
विचार
Clock ०१ वैशाख २०८३ | ५ मिनेट पाठ
आशा, उत्तरदायित्व र संकल्प २०८३
देशको लगभग ५२ प्रतिशत जनसंख्या ओगटेको महिला जनशक्तिलाई पनि उद्यमशीलतामा लगाउनुपर्छ। महिला सशक्तीकरण केवल नारा होइन, यो आर्थिक क्रान्तिको आधार हो। महिलालाई संख्यामा मात्र अवसर दिने होइन, उनीहरूलाई नेतृ...
Whatsapp
साना उद्यम विशाल भविष्य
विचार
Clock १८ चैत्र २०८२ | ५ मिनेट पाठ
साना उद्यम विशाल भविष्य
नेपालको समग्र विकासको आधार आर्थिक सशक्तीकरण हो। कुनै पनि राष्ट्र दिगो रूपमा अघि बढ्न अर्थतन्त्र मजबुत हुनुपर्छ।
Whatsapp
विशाल अर्थतन्त्र जोड्ने सेतु
विचार
Clock ०९ चैत्र २०८२ | ४ मिनेट पाठ
विशाल अर्थतन्त्र जोड्ने सेतु
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेपाल आर्थिक रूपान्तरणको एक निर्णायक मोडमा उभिएको छ।
Whatsapp
बधाई बालेन्द्र!
विचार
Clock २७ फागुन २०८२ | ६ मिनेट पाठ
बधाई बालेन्द्र!
नेपाल अहिले नयाँ मोडमा उभिएको छ, जहाँ जनताले परिवर्तन, सुशासन र परिणाममुखी नेतृत्वको अपेक्षा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस