ओम बानियाँ ओम बानियाँ
मान्छेको मन र फागुको रङ
विचार
Clock ११ चैत्र २०८० | ४ मिनेट पाठ
मान्छेको मन र फागुको रङ
स्वास्थ्यको एउटा गहन मनोवैज्ञानिक पक्ष के हो भने खुसीको क्षणमा हाँस्न नसक्ने र दुःखको क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै न कुनै समस्या भएको संकेत हो।
Whatsapp
एसइईको जुक्ति, भयबाट मुक्ति
विचार
Clock १६ फागुन २०८० | ४ मिनेट पाठ
एसइईको जुक्ति, भयबाट मुक्ति
परीक्षाको दौरानमा वा पहिला यस किसिमको अत्यधिक डरलाई मेडिकल भाषामा एक्जाम फिभर वा एक्जाम फोबिया (टेस्टोफोबिया) भनिन्छ।
Whatsapp
प्रेमको स्नायु विज्ञान
विचार
Clock ०२ फागुन २०८० | ४ मिनेट पाठ
प्रेमको स्नायु विज्ञान
उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिसलाई शान्ति दिन्छ, शक्ति दिन्छ, मस्तिष्कलाई अपार ऊर्जा दिन्छ। र, नै मानिस महान् बन्छ।
Whatsapp
बुढेसकालको जीवनशैली
समाज
Clock १३ माघ २०८० | ५ मिनेट पाठ
बुढेसकालको जीवनशैली
मानिसले आवश्यक शारीरिक तथा मानसिक कार्य गर्दै रहने हो भने बुढेसकाल स्वस्थ, शाक्तिशाली र ऊर्जावान् बनाउन सकिन्छ।
Whatsapp
सम्बन्धका समस्या
विचार
Clock २० पौष २०८० | ४ मिनेट पाठ
सम्बन्धका समस्या
पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।
Whatsapp
वनको बाघ, मनको बाघ
विचार
Clock ०८ पौष २०८० | ४ मिनेट पाठ
वनको बाघ, मनको बाघ
हरबखत मनको बाघसँग डराउनु भनेको मनोवैज्ञानिक समस्या हो र यसको उपचार आवश्यक हुन्छ।
Whatsapp
स्मरण शक्ति घट्ने कारण
विचार
Clock १९ मंसिर २०८० | ५ मिनेट पाठ
स्मरण शक्ति घट्ने कारण
प्रायः सबै मानिसले आफ्नो जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।
Whatsapp
भूकम्पले निम्ताउने मनोसामाजिक समस्या
विचार
Clock ०७ मंसिर २०८० | ३ मिनेट पाठ
भूकम्पले निम्ताउने मनोसामाजिक समस्या
जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो...
Whatsapp
तिहार, विज्ञान र ब्रेन
कला/साहित्य
Clock २५ कार्तिक २०८० | ६ मिनेट पाठ
तिहार, विज्ञान र ब्रेन
ध्यानको महत्त्वलाई बुझेर नै प्राचीन ऋषिमुनिहरूले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन्। पूजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकीर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस