माया हत्या प्रकरणमा पक्राउ परेका कोलीले प्रेममा धोका पाएपछि हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्। कोली र माया ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको र मायाले अरूसँग प्रेम सम्बन्ध राखेको भन्दै धा...
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ।
मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा फेला परेको प्रहरीले ज...