बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु रकम बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेन अनुसार प्रत्येक स्थानीय तहमा बेरुजु बढ्दै गएको देखिएको छ।
गत वर्ष छानो उडाएपछि मर्मत नहुँदा भत्किएकै जिर्ण भवन पठनपाठन हुने गरेको छ। छानो बिनाको भवनमा बसेर बालबालिकाहरु पढने गरेका छन्। कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा भवनको समस्या एकातिर छ भने अन्य भौति...
अस्पताल स्थापना भएपछि पहिलोपटक विशेषज्ञ चिकित्सक समेत जिल्लाले पाएको हो। अस्पताल स्थापनाबाट पहिलोपटक यति ठूलो संख्यामा डाक्टरहरु अस्पतालमा आएका अस्पतालका सूचना अधिकारी पन्तले बताए।
विपद्को समयमा खोजी कार्यका लागि बैतडीका सबै स्थानीय तहमा हेलिप्याड बनाउन थालिएको छ। सहज रूपमा हेलिकोप्टर अवतरण गराउन हेलिप्याड बनाउन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारत...
पुल नहुँदा तुइनको भरमा रहेका स्थानीयको बर्सेनि ज्यान जाने गरेको छ। तुइनलाई विस्थापन गरी कमसेकम झोलुङ्गे पुल नबनाउँदासम्म तुइनबाट खसेर वा तुइन चुँडिएर नदीमा बेपत्ता हुने अथवा मर्ने क्रम रोकिने देखिँदैन...
समयमै वर्षा नहुँदा यहाँका किसानलाई रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा धान रोप्दै आएका किसान वर्षा नहुँदा समस्यामा परेका हुन्। जिल्लाको यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने ग...