जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी, भौगोलिक रूपमा अलि विकट छ। डाँडाको बस्ती। नदी र पानीको मुहान तल्लो भेगमा हुँदा खानेपानीको समस्या झेल्दै आएका थिए र अहिले पनि झेल्दैछन्।
बिहीबार बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले भ्रष्टाचारी र बिचौलियाको पक्ष पोषण गर्दा जनतामा निराशा र वितृष्णा बढेको उल्लेख गरे ।
काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगा नजिकै रहेको तेत्तिस हजार के.बि.प्रसारण लाईनको नाङ्गो तारमा छुन जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय केही सहकारीको गल्ती कमजोरीका कारण सबैलाई हेर्ने धारणा एउटै बनेको र लगानी गरेको ऋण पनि नउठेको कारण सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले सहकारी पुराणमार्फत् सहकारी उत्सव तथा सदस्य जागरण कार्यक...