पहिले होलीको दिनमा बागलुङ कालिका मन्दिरमा बली दिएर भोज गरिन्थ्यो र त्यहाँबाट होलीको गीत गाउँदै बागलुङ बजारको परिक्रमा गर्ने प्रचलन थियो। अचेल भने कुनै एक चोकमा बसेर होली गीत गाउने चलन छ।
हराउँदै गएको संस्कार, संस्कृति र सनातन धर्म रक्षाका लागि बागलुङमा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको नाम थियो– महारात्री, नेपाली संस्कृति, विदेशी प्रस्तुति।
पछिल्लो समय वैदिक नेपाली सनातन धर्म संस्कारमा ह्रास आएको भनेर धेरैले चासो र चिन्ता व्यक्त गरेका छन्। तथापी संरक्षण र प्रवद्र्धनमा कहीं कतैबाट उल्लेख्य प्रयास भएको भेटिन्न।
आफुलाई लगाईदिएको माला हातमा देखाउँदै अधिकारीले भने, ‘यो माला मैले यहाँ किन ल्याएको भने, मैले केही कुरा भन्नुछ, यो माला मैले लगाउँदा मेरो कोट पनि समातियो, यसको दाग पनि यहाँ बस्यो, यो फूल पनि नेपालको हो...
सरकारले साना सवारी साधन सञ्चालनका लागि दुई जिल्लाको मात्रै रुट परमिट दिने नियम बनाएपछि बागलुङ-पोखरा सञ्चालन हुने साना सवारी साधनले हरेक पटक पटके काटेर पोखरा पुग्नुपर्ने बाध्यता भएको हो।
जिल्लाको जैमिनी नगरपालिकाको शिरमा छ माइकास्थान अर्थात थन्थापी भवगती माईको मन्दिर। जैमिनी नगरपालिका—१० राङ्खानी, वडा नम्बर ७ को जैदी र वडा नम्बर ४ सर्कुवाको सिमाक्षेत्रमा अवस्थीत छ।
तीन वर्ष दुबई बिताएर मलेसिया पुगेछि उनलाई आफैले केही गर्नुपर्छ भन्ने ब्रह्मज्ञान प्राप्त भएको हो। त्यो ज्ञान अरु कसैले नभई उनले काम गर्ने कम्पनीका मालिकले उनलाई दिएका थिए।