पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू सिन्धुलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन ग...
जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित माढी बजारको खुल्लामञ्च, स्टलबजार, लोकतान्त्रिक चोकमा कुनैपनि जुलुस सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेका हुन्।
गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका नरबहादुर खपाङगी एक जना बच्चा जस्तै देखिने व्यक्ति बोकेर सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगे। प्रशासनमा गएर उनले अपाङग व्यक्तिलाई पहिलो प्राथमिकता दिएर नागरिकता दिनुप...
नेकपा एमालेको जिल्लाभर एकसाथ उद्घाटन भएको पालिकास्तरिय अधिवेशनमा हालसम्म कमलामाई नगरपालिकाले नेतृत्व चयन गर्न सकेको छैन भने तयारी नपुगेको भन्दै यहाँको हरिहरपुरगढी गाँउपालिकाले १३ गतेलाई अधिवेशन सारेको...
अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।
वडाका सम्पुर्ण जनताले खोप नलगाई आफु नलगाउने भन्दै खोप लगाउन मान्नु भएको छैन, दुधौली नगरपालिका ११ स्थित टाडी स्वास्थ्य चौकीका प्रमुख सन्तोष बुढाथोकीले भने, अन्य जनप्रतिनिधि शिक्षक कर्मचारी र ज्येष्ठनाग...
बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती...