सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी ४० वर्षीय डण्डपानी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति हुने सम्भावना नरहेको बताएका छन्। उनले दलभित्रका उम्मेदवारलाई राष्ट्रिय सहमति जुट्न सक्ने सम्भावना नदेखेको बताए।
ढलेको झन्डै तीन दशकपछि सिन्धुलीगढीस्थित रानीदरबार ठडिएको छ। तत्कालीन विद्रोही नेकपा माओवादीले राज्यविरुद्ध आन्दोलन सुरु गरेसँगै सिन्धुलीगढीको संरक्षण हुन छाडेपछि भत्किएको रानीदरबार पुनर्निर्माण भएको ह...
जिल्लाका तीन किसानलाई राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र सिन्धुलीले जिल्लामा कृषि पेशामा आवद्ध रहेका तिन विधाका किसानलाई पुरस्कृत गरेको हो।