व्यक्ति धनी बन्न, एक नागरिकले अर्काे नागरिकलाई विदेशमा बिक्री गर्न, समाजमा राजनीतिक भागबन्डा गर्नका लागि गणतन्त्रको स्थापना भएको होइन। विडम्बना ! वर्तमानमा यस्तै भइरहेछ।
पञ्चायती व्यवस्थाविरुद्ध सडक आन्दोलन गर्नु भनेको त्यसबेला फलामको चिउरा चपाउनु र सिधै मृत्यु वरण स्वीकार्नुसरह थियो। तर पनि परिवर्तनकारी त्यसबेलाका नेविसंघ, अखिलका विद्यार्थीहरू डटेर क्रान्तिमा अघि बढे...
राष्ट्रको सर्वोच्च निकायका लागि हुन गइरहेको यो चुनाव चौथो पटकका लागि हुँदैछ। संविधानको पालक, देशको अखण्डता, सार्वभौमिकताको रक्षक र लोकतन्त्रको पनि पालकका रूपमा विश्वास गरिएको यो पद वास्तवमा आलङ्कारिक...
गत पुस २६ गते माओवादी अध्यक्ष प्रचण्डलाई प्रचण्ड बहुमतद्वारा प्रधानमन्त्री पदका लागि विश्वासको मत दिलाउन कांग्रेस सांसद लाग्नुको परिणाम सकारात्मक हुन पनि सक्छ।
उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्ण...
गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धनको नीति अवलम्बन गरेर देशभरी कांग्रेस पार्टीले मिश्रित प्रतिफल पायो। त्यसकै निरन्तरता कायम रह्यो गत मंसिर ४ गतेको राष्ट्रिय चुनाव।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रख्यात मानिएको देउडा संस्कृति र गीतले सहजै सबैको मन जित्ने गर्छ। देउडा नसुन्ने श्रोता छैनन्, देउडा नगाउने कलाकार छैनन्।