सवारी दर्ता, नामसारी तथा अनलाइन भुक्तानीसहितको विद्युतीय सेवामा सूचना प्रविधिको प्रयोग गर्न कर्मचारीले रुचि नदेखाएका कारण सो प्रणाली सञ्चालनमा आउन सकिरहेको छैन।
सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेपछि विद्युतीय सवारीसाधनको आयातमा कर लगाउने विषयमा प्रारम्भिक छलफल थालेको छ।सरकारले चालु आर्थिक वर्षको माघ ५ गतेसम्मको अवधिमा लक्ष्य अनुसारको राजश्व संकलन...
ठेक्का सम्झौता भएको २२ महिनापछि बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको काम थालिएको छ। गत सातादेखि १.१२६ किलोमिटर लम्बाई सुरुङमार्ग सिद्धबाबा सुरुङ मार्गको सुरुङ खन्न थालिएको हो।
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको भौतिक प्रगति निराशाजनक देखिएको छ। ठेक्का सम्झौता भएको २८ महिनाको अवधिमा मुस्किलले १३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी...