उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ ६ गते आदेश जारी गर्दै जोर र बिजोर सवारीसाधन सञ्चालन गर्ने, सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने, सबै यात्रुलाई अनिवार्य मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोक...
सहभागी भएका ९ वटा कम्पनीमध्ये ४ वटा चिनियाँ कम्पनी प्राविधिक प्रस्तावमा छनोट भएका थिए। छनोट भएका कम्पनी फस्र्ट हाइवे इन्जिनियरिङ कर्पाेरेसन, सिओभिइसी–सिआरइजिसी जेभी, चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरि...
सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा लाग्ने कर व्यापक मात्रा घटाएपछि तिनको आयात ह्वातै बढेको हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा कार, जीप र भ्यान गरी...
समितिले आयोजनाको हेडवक्र्स तथा सुरुङ निमाणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई करिब ३२ करोड रूपैयाँ लागतको भेरिएसन स्वीकृत भएको पत्र चार दिनअघि दिइसकेको छ।
मन्त्रिपरिषद्को गत पुस ३० गते बसेको बैठकले आयोजना प्रभावित क्षेत्रका स्थानीय जनताले घर, गोठ लगायत भौतिक संरचनाको ह्रासकट्टी नगरीकनै क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रालयले करिब २० अर्ब रूपैयाँको बजेटको स्रोत सुनिश्चितता नहुँदा पनि विकास खर्च हुन नसकेको जनाएको छ। मन्त्रालयले प्युठान, खुर्काेट र ललितपुरका तीनवटा सडक डिभिजन सडक कार्यालय हटाउने कार्यक्रम राखेको...
बिहीबार एकै दिन सातवटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएपछि चालु आर्थिक वर्षको अहिलेसम्म कालोसूचीमा पर्नेको संख्या चार दर्जन पुगेको हो।