तत्कालीन अर्थमन्त्री पुनले जारी गरेको श्वेतपत्रमा यसका लागि घरायसी, सार्वजनिक एवम् निजी संस्था, यातायात र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका ऊर्जाका अन्य स्रोतहरूलाई विद्युत् ऊर्जाले प्रतिस्थापन गर्ने...
पछिल्लो समय बढेको महँगीलाई देखाएर व्यवसायीहरूले विभिन्न माग राखी निर्माणको काम ठप्प पारेका हुन्। यसबीचमा सरकार र व्यवसायी वार्तामा बसे पनि ठोस निष्कर्ष निस्कन सकेको छैन।
प्रदेश नम्बर १ मा ८२.४३ प्रतिशत, मधेश प्रदेशमा ९९.०५ प्रतिशत, बागमती प्रदेशमा ९४.४४ प्रतिशत, गण्डकी प्रदेशमा ९२.७९ प्रतिशत, लुम्बिनी प्रदेशमा ९१ प्रतिशत रहेको देखाएको थियो।
कोभिड–१९ का कारण चालु आर्थिक वर्ष (आव) का केही महिना प्रभावित भए पनि ५.८४ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।
सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिवद्धता अनुसारको लक्ष्य भेट्नै सकेन। सरकारले फेरि उस्तै खालको महत्वकांक्षी योजनामा गत वर्ष प्रतिबद्धता जनाएको छ।
सरकारले अघिल्लो वर्षदेखि नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरेको थियो तर गत असार १ गते आएको बाढी पहिरोले मेलम्चीको हेडवर्क्स क्षेत्र अम्बाथानस्थित मुख्य संरचनामा क्षति पुर्याएसँगै वितरण अव...
'प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको निर्देशन बमोजिम नै मेलम्चीको क्षतिग्रस्त संरचना अस्थायी रुपमा तयार पारेर मेलम्चीको पानी उपत्यका ल्याएका हौं,’ उनले भने‘ मन्त्रिपरिषद्को बैंठकले मेलम्चीबो हेडवक्र्स...
‘निर्माण सामग्रीको भाउ अचाक्ली बढेसँगै अहिले सबैजसो निर्माण व्यवसायीले काम रोकिरहेको अवस्था छ। त्यतिमात्र होइन व्यवसायी आफैंले कन्स्ट्रक्सन होलिडे घोषणा गरेर काम रोक्नुपर्ने बाध्यता आएको छ।’