डा. प्रेमसिंह बस्न्यात डा. प्रेमसिंह बस्न्यात
अस्वीकार्य अग्निपथ
विचार
Clock १६ वैशाख २०८१ | ७ मिनेट पाठ
अस्वीकार्य अग्निपथ
भारत सरकारले युवालाई चार वर्षका लागि भारतीय सेनामा भर्ना गरी तीमध्ये ७५ प्रतिशतलाई घर पठाउने पक्का गरेको छ। यस योजनालाई ‘अग्निपथ’ र यो समूहमा भर्ना हुनेलाई ‘अग्निवीर’ भनिन्छ।
Whatsapp
किन मनाउने सेना दिवस?
समाज
Clock २५ फागुन २०८० | ५ मिनेट पाठ
किन मनाउने सेना दिवस?
नेपालमा सेनाको विकासक्रमको रूपरेखा तयार गर्ने हो भने बाइसे चौबीसे राज्यहरू सबैको सैनिक संस्कार खोज्नैपर्छ।
Whatsapp
जनता–सेना सम्बन्धको इतिहास
कला/साहित्य
Clock ०५ फागुन २०८० | ११ मिनेट पाठ
जनता–सेना सम्बन्धको इतिहास
नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।
Whatsapp
दरबारको नयाँ इतिहास
विचार
Clock ०९ भदौ २०८० | १३ मिनेट पाठ
दरबारको नयाँ इतिहास
हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति धौकलसिंह बस्न्यातले बनाएका हुन्। पछि त्यस मन्दिरको सुधार हुँदै गयो। त्यस नारायण मन्दिरअगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ। यही नारायण मन्दिर र ह...
Whatsapp
सैनिक आँखाबाट देखिएको युद्ध इतिहास
विचार
Clock १३ साउन २०८० | १० मिनेट पाठ
सैनिक आँखाबाट देखिएको युद्ध इतिहास
नालापानी खलंगाको लडाइँमा अंग्रेजको शक्तिका अगाडि हाम्रो केही लागेन। लडाइँ हारियो र हाम्रोतर्फबाट किल्ला छाडेको पक्कै हो। नेपालीले देखाएको बहादुरीको त सबैले प्रशंसा गरेकै छन्। लडाइँमा हारजित हुन्छ नै।...
Whatsapp
भारत भ्रमणबारे प्रधानमन्त्रीलाई सुझाव
विचार
Clock १७ जेष्ठ २०८० | ७ मिनेट पाठ
भारत भ्रमणबारे प्रधानमन्त्रीलाई सुझाव
नेपाली सेनाका बहालवाला प्रधान सेनापतिलाई भारतीय सेनाको र भारतीय सेनाका प्रधान सेनापतिलाई नेपाली सेनाको मानार्थ महारथी दिने चलन २००७ सालपछि अर्थात् सन् १९५० को सन्धिको दास मनस्थिति हो।
Whatsapp
एकीकृत सैनिक तालिमको आवश्यकता
विचार
Clock ०६ फागुन २०७९ | ११ मिनेट पाठ
एकीकृत सैनिक तालिमको आवश्यकता
आन्तरिक द्वन्द्वमा जहिले पनि प्रहरी अगाडि लाग्छ भने सेनाले प्रहरीलाई साथ दिन्छ। जसलाई ‘एड टु सिभिल अथरिटी’ भनिन्छ।
Whatsapp
नेपाल–सिक्किम युद्ध र चैनपुरको मेजर पाटी
विचार
Clock १७ मंसिर २०७९ | ११ मिनेट पाठ
नेपाल–सिक्किम युद्ध र चैनपुरको मेजर पाटी
लेखकले सिक्किम पुगेर त्यहाँका इतिहासकार र राजनैतिक नेतासँगको वार्तालाप र त्यहाँ छापिएका पुराना नक्सासमेत हेरेर यी कुरा मनन गरेको हो।
Whatsapp
सिपाहीको सम्झनामा दोस्रो विश्वयुद्ध
कला/साहित्य
Clock २६ कार्तिक २०७९ | १२ मिनेट पाठ
सिपाहीको सम्झनामा दोस्रो विश्वयुद्ध
जापानीलाई मार्न र मर्न कत्ति पनि डर नभएको देखिन्थ्यो तर जापानी पनि नेपाली भनेपछि डराउँथे। अंग्रेज तथा अरू भारतीय सेनालाई केही जस्तो ठान्दैनथे। तिनलाई हेपेर एउटा बटालियनलाई जापानीको एक बटालियनले पनि ह...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस