मालसिरी धुन मल्लकालमा विकसित भएको देखिन्छ। काठमाडौं खाल्डोलाई केन्द्र बनाएर हेर्दा कला, साहित्य र संस्कृतिको विकासमा मल्लकाल महत्वपूर्ण मानिन्छ। जयस्थिति मल्लले राजाको मृत्युमा दीपक राग र प्रजाको मृत्...
छोरी मात्रै जन्माउने आमाको हकमा छोरी पाँच–सात वर्षकी नहुँदासम्म आमालाई भत्ता दिन सकिन्छ। त्यसपछि तोकिएको तहको उच्च शिक्षा निःशुल्क र रोजगारी नहुँदासम्म आवश्यक भत्ता दिन सकिन्छ।
छोरी मात्रै जन्माउने आमाको हकमा छोरी पाँच–सात वर्षकी नहुँदासम्म आमालाई भत्ता दिन सकिन्छ । त्यसपछि तोकिएको तहको उच्च शिक्षा नलिँदासम्म छोरीलाई आवश्यक भत्ता दिन सकिन्छ । छोरीलाई शिक्षा वा तालिम र रोजगार...
देशमा बहुसंख्यक हिन्दू रहेकाले संविधानमा ‘स्पष्टीकरण’ समेटिन पुग्यो। त्यसमै टेकेर कतै राज्य पछाडि फर्कने त होइन भन्ने खतरा बढेको छ। समाजमा बहुुसंख्यकवादी राष्ट्रवादले टाउको उठाउन थालेको छ।
समाजमा वर्गीय खाडल हुँदैनथ्यो, वा समाजवादी व्यवस्था हुन्थ्यो, शासक र नागरिकको जीवनशैलीमा फरक हुँदैनथ्यो, शासन–प्रशासनमा पुग्ने नियमहरू सबैलाई समान हुन्थ्यो, मानिसबीच ठूलो–सानोको मान्यता हुँदैनथ्यो, यौ...
हामीकहाँ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ छ। जसमा ‘कैद सजायमा छुट दिन सकिने’ व्यवस्था छ। यसैलाई संशोधन वा सुधार गरेर जातीय विभेदको सजायमा ज्येष्ठ नागरिक (६० वर्ष उमेर पूरा गरेका)को हकमा सर्तसहित छुट दि...
कानुनले विवाहअघि १८ देखि २० वर्षको उमेरमा मञ्जुरी वा सहमतिमा यौनसम्बन्ध राख्न छुट दिएको ठहर्छ। यो स्पष्ट लेखिएको व्यवस्था होइन, यस्तो अर्थ निकाल्न मिल्ने मात्र हो। यहाँ अर्को प्रश्न पनि छ– किशोर वा कि...
ज्ञान र प्रेम पहिले बीज बनेर विचारमा आउँछ। त्यस विचारमाथि वादविवाद, चिन्तनमनन गर्दै जाँदा एउटा निष्कर्ष निस्कछ, त्यो निष्कर्ष व्यवहारमा व्यक्त हुँदा संसारका सबै मानवको हितमा देखिन्छ भने ज्ञान र प्रेम...