सफलता भण्डारी सफलता भण्डारी
कर्णालीका बालबालिका भन्छन्: काठमाडौंका घर र मान्छे राम्रा, तर फोहोर र धुवाधुलो अति....’
समाज
Clock १३ पौष २०७९ | ४ मिनेट पाठ
कर्णालीका बालबालिका भन्छन्: काठमाडौंका घर र मान्छे राम्रा, तर फोहोर र धुवाधुलो अ...
दैलेखमा मठ मन्दिरमा त्यसरी जुता चप्पल फुकालेर जाने गरेको बताउँदै काठमाडौंमा पनि त्यस्तै गरे राम्रो हुने उनको भनाइ छ। काठमाडौंको फोहोर र धुवा धुलो देखेर भने आफूलाई दैलेख नै राम्रो लागेको माझी बताउँछिन्...
Whatsapp
ओमिक्रोन सब भेरियन्ट बीएफ ७ प्रभावः नेपालमा फैलिने/नफैलिने भारतको अवस्थामा भरपर्छ
स्वास्थ्य
Clock ११ पौष २०७९ | ३ मिनेट पाठ
ओमिक्रोन सब भेरियन्ट बीएफ ७ प्रभावः नेपालमा फैलिने/नफैलिने भारतको अवस्थामा भरपर्...
सरुवा रोग बिशेषज्ञ डा शेर बहादुर पुन भारतमा ओमिक्रोनको सब भेरियन्ट बी एफ ७ फैलने र अस्पताल भर्ना हुनेको संख्याले नेपालमा कति फैलने भन्ने कुरा निर्धारण गर्ने बताउँछन्।
Whatsapp
‘ओपन हर्ट सर्जरी’ दोब्बर गर्ने योजनामा सहिद गंगालाल
स्वास्थ्य
Clock ०८ पौष २०७९ | ४ मिनेट पाठ
‘ओपन हर्ट सर्जरी’ दोब्बर गर्ने योजनामा सहिद गंगालाल
केन्द्रले २० हजार ओपन हर्ट शल्यक्रिया गरिसकेको छ। अस्पतालले २०५८ सालबाट ओपन हार्ट सर्जरी सुरु गरेको हो। केन्द्रमा उपचारका लागि स्वदेशका मात्र नभई विदेशबाट पनि बिरामीहरु आइरहेका छन्।
Whatsapp
काठमाडौं उपत्यकामा बसेर नजिकै घुम्ने ठाउँ खोज्दै हुनुहुन्छ? एकपटक बुङ्गमती पुग्नुस् है
अर्थ
Clock १४ मंसिर २०७९ | २ मिनेट पाठ
काठमाडौं उपत्यकामा बसेर नजिकै घुम्ने ठाउँ खोज्दै हुनुहुन्छ? एकपटक बुङ्गमती पुग्न...
काठमाडौंको कोलाहलले दिक्क हुनुहुन्छ? काठमाडौं नजिकै कतै घुम्न जानका लागि योजना बनाइरहनु भएको छ? त्यस्तो ठाउँको खोजीमा हुनुहुन्छ भने उपयुक्त ठाउँ बन्न सक्छ ललितपुरको बुङ्गमती।
Whatsapp
मुख्य दलको घोषणापत्रमा स्वास्थ्यः औषधी उद्योग स्थापनादेखि बालबालिका जेष्ठ नागरिकलाई निशुल्क उपचार र सेनेटरी प्याडको चर्चा
स्वास्थ्य
Clock १६ कार्तिक २०७९ | १७ मिनेट पाठ
मुख्य दलको घोषणापत्रमा स्वास्थ्यः औषधी उद्योग स्थापनादेखि बालबालिका जेष्ठ नागरिक...
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचितलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।
Whatsapp
शताब्दी पुरुष जोशीको शवः उमेर अनुसार शरीरका अंगले गर्ने कामको अध्ययन गर्दै अस्पताल
समाज
Clock १५ कार्तिक २०७९ | ३ मिनेट पाठ
शताब्दी पुरुष जोशीको शवः उमेर अनुसार शरीरका अंगले गर्ने कामको अध्ययन गर्दै अस्पत...
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ।
Whatsapp
देशभर डेंगुको महामारी, डेंगु नियन्त्रणका लागि जाडो कुर्दै सरकार
स्वास्थ्य
Clock १६ असोज २०७९ | ४ मिनेट पाठ
देशभर डेंगुको महामारी, डेंगु नियन्त्रणका लागि जाडो कुर्दै सरकार
‘डेंगीको मुख्यजटिलतामाएउटा रक्त श्रावहो। त्यसलाई हामी डेंगीह्यामरेज फिभर भन्छौं। त्यसमापनिदुई खालको हुन्छ। रक्तश्राव धेरै र थोरै हुने। यदि रक्तश्राव धेरै भयो भने डेंगी संक्रमितको मृत्यु हुन सक्छ।
Whatsapp
डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव
स्वास्थ्य
Clock ०४ असोज २०७९ | ४ मिनेट पाठ
डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव
बुद्धनगरस्थित एक फार्मेसीमा सोमबार पारासिटामोल किन्न जाँदा फार्मेसी सञ्चालकले भने ‘नेपाली कम्पनीले उत्पादन गरेको पारासिटामोल छैन्, भारतीय कम्पनीले उत्पादन गरेको मेडामोल छ, लानुहुन्छ त?’
Whatsapp
हरेक दुई-तीन वर्षको अन्तरालमा डेंगु फैलिराछ, सरकारी तयारी शून्य
स्वास्थ्य
Clock २८ भदौ २०७९ | ५ मिनेट पाठ
हरेक दुई-तीन वर्षको अन्तरालमा डेंगु फैलिराछ, सरकारी तयारी शून्य
नेपालमा पहिलोपटक सन २००४ मा डेंगु देखिएको थियो। भारतबाट आयातित डेंगु चितवनमा ३२ जनामा संक्रमण भएको थियो। त्यसयता नेपालमा निरन्तर डेंगु संक्रमण देखिएको छ। सन् २००६, सन् २०१०, सन् २०१३, सन् २०१६, सन् २०...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस