शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका सम्बन्धमा ती सुझावहरु पेश गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही २४–२५ मार्चमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रविना थापाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। संघको निर्वाचन समितिले तोके...
रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पु...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको 'थ्री आर' अर्थात्, 'सहायता, स्वदेश फिर्ता र पुनःस्थापना' प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन्।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरू पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न सहरमा अझै बसोबास गर्दै आएका छन्।
ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरकारुपमा सूचीकृत भएकी हुन्।